एमटेक कोर्स ( M. Tech ) के हो र कसरी गर्ने ?
धेरै विद्यार्थीहरु को प्रश्न हुन्छ कि B. Tech पछि राम्रो कैरिएर को लागि के गर्ने | त् उनीहरुलाई बताई दिन्छु कि B. Tech पछि M. Tech सबै भन्दा बढी गरिने कोर्स हो |एमटेक एउटा पोस्ट ग्रेदुएशन डिग्री कोर्स हो | जुन २ सालमा पुरा हुन्छ | यो कोर्सले विद्यार्थीको भविष्यलाई उज्ज्वल बनाउन सक्छ | किनकी यसपछि विद्यार्थी संग जागिर को लागि राम्रो विकल्प हुन्छ | यदि तपाई एमटेक गर्न चाहनु हुन्छ भने यो लेख पुरा पढे पछि तपाइलाई एमटेक को बारेमा सम्पूर्ण जानकारी भइहाल्छ |
आज पढाई को क्षेत्रमा धेरै प्रतिस्पर्धा भइसकेको छ | मान्छेहरुलाई छिटो र राम्रो जागिर मिलिरहे छैन | धेरै विद्यार्थीहरुले आफ्नो जागिरको लागि आफ्नो पढाई नियमित राखेका हुन्छन | त्यस्तै B. Tech गर्ने विद्यार्थीहरु M. Tech गर्ने विचार गरिरहेका हुन्छन | एमटेक ( M. Tech) को पुरा नाम Master Of Technology हुन्छ | यो कोर्स गरेर तपाई technology मा मास्टर बन्न सक्नु हुन्छ | आज तकनिकी संसारमा बढ्दै गइरहेको छ | जस कारण यो रोजगार को अवसर पनि बढी रहेछ | त्यहि कारणले एम टेक कोर्सले विद्यार्थीको जीवनलाई उज्जवल बनाउन सक्छ |
त्यसैले यो लेख को माध्यम मध्यम बाट विद्यार्थीहरुलाई मदत गर्नको लागि एम टेक डिग्री कोर्स को बारेमा विस्तार मा बताई रहेछौ | ताकी उनीहरुलाई एम टेक को बारेमा सम्पूर्ण जानकारी मिल्न सकोस |
एम टेक के हो ? ( What is M Tech in Nepali)
एम टेक एउटा पोस्ट ग्रेजुयेशन कोर्स हो | जसमा विद्यार्थीलाई technology मा एक्स्पर्ट बन्न को लागि तयार गरिन्छ | Technology को क्षेत्रमा यो कोर्स बहुत धेरै लोकप्रिय हुन्छ | एम टेक कोर्स २ बर्षाको हुन्छ | यो कोर्स विद्यार्थीले B. Tech र B. E गरे पछि गर्न सक्छ |
यो कोर्स गरे पछि तपाईसंग Technology को क्षेत्रमा जाबको लागि धेरै विकल्प हुन्छ | किनकी यो कोर्स तपाई धेरै फिल्ड मा गर्न सक्नु हुन्छ | जस्तै मेकेनिकल, इलेक्ट्रिकल, सिविल इन्जिनियरिंग, कम्प्युटर इन्जिनियरिंग आदि |
यो कोर्स गरे पछि तपाई इन्जिनियरिंग को फिल्डमा मास्टर बन्न सक्नु हुन्छ | र तपाइलाई थाहै छ कि इन्जिनियरिंग को क्षेत्र बहुत ठुलो र व्यापक छ | यो कोर्स गरेर तपाई आफ्नो नोलेज को आधारमा इन्जिनियरिंगको क्षेत्रमा करियर बनाउन सक्नु हुन्छ |
एम टेक कोर्स गरे पछि तपाई संग जाब गर्ने विभिन्न प्रकार को विकल्प भइ हाल्छ | यदि तपाई एम टेक कोर्समा भर्ना लिन चाहनु हुन्छ भने B. tech वा B. E गर्न जरुरि हुन्छ |
एम टेक को फुल फोम के हुन्छ ? What is M. Tech full form in Nepali, M. Tech means in nepali, M. tech ko full form, M. Tech ko full form nepali ma.
- Full form of M. Tech- Master of Technology and Master of Engineering
- M tech ko full form nepali ma- टेक्नोलजी मा मास्टर , इंजिन्यरिंग मा मास्टर
अब तपाइलाई थाहा भइसके होला को एम टेक के हो ? एमटेक को फुल फोम के हो ? अब बुझिने कि एम टेक कोर्स कसरी गरिन्छ ?
एमटेक कोर्स कसरी गर्ने ? ( How to do M Tech Course in Nepali)
प्रायः तपाई आफ्नो इच्छा अनुसार जुन सुकै क्षेत्र मा एम टेक गर्न सक्नु हुन्छ | एम टेक गर्न को लागि B. Tech गर्नु आवस्यक छ | जुनकी टेक्नोलजी को क्षेत्रमा एउटा ग्रेजुएसन डिग्री हुन्छ | जसलाई गरे पछि मात्रै एम टेक गर्न सकिन्छ | र यदि तपाई, एम टेक कोर्स को लागि आफ्नो १२ औ कक्षा विज्ञान बिषयबाट उतीर्ण गर्नु हुन्छ भने तपाइको यो कोर्समा धेरै फाइदा हुन्छ |
एम टेक उम्मेद्वारलाई आफ्नो ग्रेजुएशन उतीर्ण गरेपछि प्रवेश परीक्षा उतीर्ण गर्नु पर्छ, यो पास गरेपछि मात्र M Tech मा एडमिशन लिनसक्नु हुन्छ | तपाइलाई कुन एम टेक कालेज मा एडमिशन मिल्छ त्यो कुरा Entrance Exam पास गरेको Marks को हिसाबले तय गरिन्छ |
एमटेक कोर्सको लागि योग्यता ( Eligibility for M. Tech in Nepali)
Qualification for M. Tech in Nepali
- १२ औ उतीर्ण
- B.E/ B. Tech बाट ग्रेजुएशन पुरा गर्नुस
- ग्रेजुएशन ५० देखि ५५% अंकले उतीर्ण गर्नु पर्छ
- प्रवेश परिक्ष उतीर्ण गर्नुस
एम टेक कोर्स को फाईदाहरू ( Benefits of M Tech Course in Nepali)
एम टेक एउटा यस्तो कोर्स हो जसको माग विदेशहरुमा धेरै हुन्छ | एसको फाइदाहरुको बारेमा तल बुदागत रुपमा लेखिएको छ |
- यो कोर्स गरेपछि विद्यार्थी इन्जिनियरिंग को क्षेत्रमा Expert भइहाल्छन |
- एमटेक गरे पछि तपाई Management को क्षेत्रमा आफ्नो करियर बनाउन सक्नु हुन्छ |
- एमटेक गरे पछि विद्यार्थीलाई छिटो job मिलि हाल्छ |
- एमटेक गरेपछि technology को क्षेत्र मा मास्टर बैहाल्नु हुन्छ |
- M Tech Course गरे पछि विदेशमा जागिर पाउनसक्नु हुन्छ |
- तपाई कुनै कलेजमा Professor बन्न सक्नु हुन्छ |
- तपाई आफ्नो कम्पनीलाई बडा गर्न सक्नु हुन्छ |
- यो कोर्स गरे पछि तपाई Teaching को क्षेत्र मा पनि करियर बनाउन सक्नु हुन्छ |
एमटेक पछि को तलब ( M. Tech Job Salary)
एमटेक कोर्स तपाई धेरै क्षेत्रमा गर्न सक्नु हुन्छ | त्यहि भएर एमटेक गरे पछि मिल्ने तलब तपाइको फिल्ड मा निर्भर गर्छ | किनकी फरक फरक क्षेत्र मा काम पनि भिन्न हुन्छ | तसर्थ तपाइको तलब पनि फरक फरक हुन् सक्छ | तर M Tech गरेपछि कुनै पनि जागिरको को अनुमानित तलब ५० हजार देखि १.५ लाख सम्म हुन् सक्छ | यसको अलावा, एम. टेक गरेपछि को तलब तपाईको Knowledge र Experience को आधारमा निर्भर गर्छ | यदि यो लेख तपाइलाई मदत गरेछ भने आफ्नो साथीभाई संग साझा गर्नु होला | धन्यावाद ||
Also Read:- हवाईजहाज को रंग किन सेतो हुन्छ ? ५ ठुलो कारणहरु…lovelumbini
- “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका वार्ड नं.४ मोतीभारीमा अवस्थित छ […]
- जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर सोनार, जिल्ला सहसंयोजक दिलिप कुमार […]
- नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? – lovelumbini.comनेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? लीडर का मतलब सिर्फ पोलिटिकल लीडर ( Political Leader) , मैनेजर( Manager), या सीईओ (CEO ) से नहीं है │हर वो इंसान लीडर है जिसकी तरफ लोग suggestion, डिस्कशन, या सामान्य गाइडलाइन्स के लिए देखते है │ ऐसा माना जाता है की ज्यादातर […]
- ये १० विचार आपके अंदर ऊर्जा भरदेंगे | 10 Quotes To Ignite You“You never know how strong you’re, until being strong is your only choice” “Decide what you want to be and don’t stop until you get there” “Find The Warrior In You” “Problems are not stop signs they are guidelines” “The dream is not to wear a brand but to be one” “The days that break […]
- DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random FactsDSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts १ लीटर समुंद्री पानी में लगभग ३० से ३५ ग्राम नमक होता है| आपको जानकर हैरानी होगी की इंटरनेट के डाटा का लगभग ९७% डेटा सेटेलाइट के जरिए नहीं बल्कि समुन्द्रो में बिछे हुए केबल के जरिए ट्रांसफर होता है| […]
S | M | T | W | T | F | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | ||||
4 | 5 | 6 | 7 | 8 | 9 | 10 |
11 | 12 | 13 | 14 | 15 | 16 | 17 |
18 | 19 | 20 | 21 | 22 | 23 | 24 |
25 | 26 | 27 | 28 | 29 | 30 |
[…] Also Read:- एमटेक कोर्स के हो र कसरी गर्ने ? What is M. Tech &am… […]
[…] Also Read:- एमटेक कोर्स के हो र कसरी गर्ने ? What is M. Tech &am… […]