प्रदेश न.५ को राजधानी बुटवल नै हुनुपर्छ भन्ने सबैले बुझ्न सक्ने गरेर यो पोष्ट सेयर गरौँ।

bishal baniya

प्रदेश न.५ को स्थायी राजधानी बुटवल नै हुनुपर्छ। दाङ का साथीहरु दुईमत हुनुहुदैन र हामी सबैलाइ बिश्वास छ बुटवल मै बन्ने छ,समग्र प्रदेश को लागी दाङ र बुटवल महत्वपुर्ण शहर हुन् । दुई शहर को सम्बन्ध मा कसैले फाटो नहालौँ , बिश्व शान्ती को अग्रदुत भगवान बुद्ध जन्मेको लुम्बिनीलाई अझ […]

के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ? बिहनामा बुटवल उपमहानगरपालिका हाटवजारको दृश्या

bishal baniya 1

बिगत केहि दिनदेखि कोरोना को संक्रमण रुपन्देही क्षेत्र मा बढ्दै गएको अवस्थाले गर्दा नेपालको पुरै रुपन्देही जिल्ला लाकड़ौन गर्ने निर्णय यहाँ का प्रतिनिधिहरुले आ-आफ्ना उप महा-नगरपालिका, नगरपालिका र गाउपालिकामा गरेका छन । त्यस पछि लगभग एक सफ्ताह को लागि यी सबै ठाउँहरुमा कड़ा लाकड़ौन भयो । र धेरैजसो ठाउँमा यस्तो […]

Subscribe US Now