Sushant Singh Rajput Case संजय लिला भंसाली 4 घण्टा सम्मा सोधपूछ गरियो।

Sushant Singh Rajput Case: भंसालीको 4 घण्टासम्मा सोधपूछ गरियो, धेरै महत्वपूर्ण खुलासा गर्यो।

0
238
Sushant Singh Rajput Case संजय लिला भंसाली 4 घण्टा सम्मा सोधपूछ गरियो

सुशांत सिंह को सुसाइड मामला मा संजय लिला भन्साली को बांद्रा पुलिस स्टेशन मा 3 घण्टासम्मा सोधपूछ पछि कम्तिमा एक घण्टा, जून 9 डिसीपी अभिषेक त्रिमुखे ले सांताक्रूज पुलिस स्टेशन म पनि सोधपूछ गरेको हो।

संजय लीला भंसालीको भनाई अनूसार, सुशांत सिंह सित वर्ष 2016 पछि ऊनि सितकुरा भएको छैन। सुशांत सिंह को नजदीक न भएको हुनाले सुशांत सिंह को डिप्रेशन को बारेमा केहि थाहा छैन।

जब पुलिस कर्मीले आफ़्नो सोधपूछ म सुशांत सिंह राजपूत को फिल्म ‘राम लीला’र ‘बाजीराव मस्तानी’ बाट बन्चित भए को कुरा गर्यो त संजय लीला भंसाली ले भननुभयो
त्यो समयमा सुशांत सिंह को पूरा ध्यान यशराज फिल्म्स को आइरहेका फिल्म ‘पानी’ मा थीयो।

सुशांत सिंह ले एकै चोटि दुई वटा ठूलो फिल्म मा काम गर्दैना भनेर आफै मनाहि गर्नु भएका थिए। संजय लीला भंसाली को भनाई अनुसार ऊनले कहिले पनि सुशांत सिंह लाई आफ़्नो फिल्म बाट “वंचित ” गरे को थिएनन।

सुशांत सिंह राजपूत ले जून 14 को मुंबई स्थित आफ्नो घर म फांसी लगाएर आत्महत्या गरे का थिए। सुशांत 6 महीना देखि डिप्रेशन को ऊपचार गराउदै थिए।

सुशांत को आत्महत्या को कारण अहिले सम्मा पता लागेकाे छैन।सुशांत को गर्लफ्रेंड रिया चक्रवर्ती सित यो कुरा को बारे मा सोधपूछ भईसको छ।

सुशांत को आखिरी फिल्म ‘दिल बेचारा’ को एक्ट्रेस संजना लाई पनि यो कुरा लिएर पुलिस कर्मीहरुले सोधपूछ गरे का हुन।

सुशांत सिंह राजपूत को फैंस लगातार ऊनिलाई इंसाफ दिलाऊने कुरा गरिरहेका हुन। सुशांतका फैंस यो मानन् को लागि तैयार छैन कि उनि जस्तो जिंदादिल र टैलेंटेड एक्टर आत्महत्या गर्न सक्दैन। शेखर सुमन, सुशांत आत्महत्या को कूरा लिए र लगातार सीबीआई जांच को मांग गरिरहेका छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here