पिएचडी (PhD) के हो र कसरी गर्ने ? What is PhD Course ?

Anil Patel 1

पिएचडी के हो र कसरी बन्ने ? What is PhD Course ?

एउटा समय थियो कि मान्छेहरुले पढाई माथि चिन्ता गर्दैनाथे तर आज हरेक मान्छेले पढाई माथि चिन्ता गर्छन | आज हरेक मान्छेले पढाईमा कैरियर को लागि चिन्तित छन् किनकी पढाई को क्षेत्रमा कम्पिटिशन यति बढी सकेछ कि विद्यार्थीहरुको लागि कुनै क्षेत्रमा कैरियर बनाउन सजिलो छैन | आजको समयमा सबैलाई एउटा राम्रो नोकरी चाहिन्छ, जसले गर्दा तिनीहरुले आफ्नो आफ्नो घर खर्च चलाउन सकुन र आफ्नो भविष्यलै उज्जवल बनाउन सकुन | यही कुरा ध्यान मा राखेरमा आज विद्यार्थीहरुलाई पिएचडी को बारेमा बताउन गैरहेछु |

यो एउटा यस्तो डिग्री कोर्स हो जसलाई विद्यार्थीले गरेर आफ्नो कैरियरलाई राम्रो बनाउन सक्छ | आउनुस बुझ्नुस कि, पिएचडी के हो र कसरी बन्ने , पिएचडी को फुलफर्म के हो , यसको लागि कतिको योग्यता कति हुनुपर्छ , PhD Fees , कति वर्षको हुन्छ , पिएचडी गरेपछि विद्यार्थीसंग कैरियर को कुन विकल्प हुन्छ आदि |

आजको समयमा यो यस्तो कोर्स हो जुन उज्यालो भविष्यको लागि बहुत लोकप्रिय हुन्छ | जब तपाइले PhD Degree पुरा गरि सक्नु हुन्छ तब तपाइको नाम को अगाडी Dr लागि हाल्छ | तपाइले कतिपय यस्तो मान्छेहरुलाई हेर्नुभएहोला , तिनीहरुको नाम को अगाडी डाक्टर लगाईएको हुन्छ जसले गर्दा गर्व महसुस हुन्छ र समाजमा पनि सम्मान हासिल हुन्छ |

यदी तपाई पनि चाहनु हुन्छ कि तपाइको नामको अगाडी Doctor लेखेको होस् भने तपाइलाई बहुत धेरै मिहिनेत गर्नु पर्छ तब मात्र तपाई यो पद पाउन सक्नु हुन्छ | किनकी PhD Degree पुरा गर्न सजिलो छैन | यसको लागि बहुत लगनको साथमा पढाई गर्नु पर्छ | यो आर्टिकलमा मा PhD गर्ने बारेमा सम्पूर्ण जानकारी दिन्छु ताकी तपाईलाई राम्रो मार्गदर्शन मिलोस |

पिएचडी के हो ? What is PhD course in nepali

पिएचडी को फुल्फार्म “Doctor of Philosophy” हुन्छ | डाक्टर आफ फिलोसफीलाई नै PhD को भनिन्छ | यो डाक्टर को फिल्डमा एउटा उच्च स्तरको डिग्री कोर्स हुन्छ जुन ३ वर्षमा पुरा हुन्छ | तपाई आफ्नो मन पर्ने विषयमा यो कोर्स गर्न सक्नु हुन्छ | यो कोर्स गरेपछि तपाई त्यो विषयमा एक्स्पर्ट बनि हाल्नु हुन्छ |

तर तपाई पिएचडी त्यहि विषयमा गर्न सक्नु हुन्छ जुन विषयमा तपाइले मास्टर गर्नु भएछ | अर्थात् तपाई जुन विषयमा १२औ उतीर्ण गर्नु भएछ त्यहि विषयमा Graduate र Master पुरा गर्नुस | यो सबै योग्यता भय पछि मात्र तपाइले पिएचडी को लागि भर्ना गराउन सक्नुहुन्छ |

यो कोर्स त्यो विद्यार्थीहरुको लागि फाइदाजनक हुन्छ जुन व्यतिलाई एउटा विषय पढ्नमा धेरै रुचि हुन्छ | अनि तिनीले त्यो विषयमा बढी जानकारी राख्छन , उनको लागि पिएचडी कोस्र एउटा राम्रो विकल्प हुन् सक्छ |

Also Read:-  एमटेक कोर्स के हो र कसरी गर्ने ? What is M. Tech & How to do it?

पिएचडी कसरी गर्ने ? How to do PhD course in nepali

यदी तपाई यो कोर्स गर्न चाहनु हुन्छ भने तपाइले कक्षा १२ उतीर्ण भएको हुनपर्यो | कुनै पनि डिग्री कोर्स गर्नको लागि विद्यार्थीलाई १२औ कक्षा पास हुन् आवस्यक हुन्छ | अगाडी को प्रक्रियामा तपाइले १२औ पछि Graduate गर्नु पर्छ | त्यसपछि मास्टर डिग्री , यो दुवै डिग्री एउतै विषयमा गर्नु पर्छ | यदी तपाई ५५% अंकबाट Graduation र मास्टर डिग्री गर्नु भएछभने तपाई पिएच्दि गर्न सक्नु हुन्छ अन्यथा गर्न सक्नु हुन्न |

यदी तपाइले १२औ पछि Graduation र मास्टर पुरा गर्नु भयोभने तपाइलाई पिएचडी गर्नको लागि UGC/net exam पास गर्नु पर्छ | यो परिक्षा उतिर्ण गरे पछि तपाई पिएचडी प्रवेश परिक्षामा समावेश हुन् सक्नु हुन्छ | यदी तपाई पिएचडी मा Admission पाउन चाहनु हुन्छ भने Entrance Exam पास गर्नु पर्छ | त्यस पछि PHD को पढाई सुरु गर्न सक्नु हुन्छ |

पिएचडी को लागि चाहिने योग्यता | Qualification for PhD

  • १२औ उतीर्ण
  • Graduation डिग्री
  • मास्टर डिग्री ५५%अंकको साथमा
  • १२औ र Graduation डिग्री एउतै विषयमा हुनुपर्छ

पिएचडी को फिस कति हुन्छ ? PhD Fees

पिएचडी को फिस फरक फरक कलेजमा भिन्न प्रकारको हुन्छ | यदी तपाई सरकारी कलेजबाट पिएचडी गर्नु हुन्छ भने पिएचडी फिस कम हुन्छ | Private College मा सरकारी कालेज भन्दा बढी फिस हुन्छ | साथै, यो डिग्री कोर्सको फिस अलग अलग जतिको विद्यार्थीको लागि अलग अलग हुन्छ | तसर्थ हामी भन्न सक्छौ कि पिएचडी को फिस निर्धारित हुदैन |

पिएचडी को तयारी कसरि गर्ने ? How to prepare for PhD in nepali

तपाई बिना मिहिनेत पिएचडी गर्न सक्नु हुन्न, यसको लागि तपाइले लगनको साथमा पढाई गर्नु पर्छ | पिएचडी तयारी गर्ने केहि महत्वपूर्ण टिप्स जुन तपाइलाई पिएचडी गर्न मदत गर्छ |

  • यस्तो विद्यार्थीसंग कुरा गर्ने जुन व्यक्तिले पिएचडी डिग्री कोर्स गरेछन र सफल छन्
  • पिएचडी परीक्षा को गत वर्ष को प्रशन पत्र को मदत लिनुस,
  • आफ्नो विषयमा धेरै ध्यान दिनुस

पिएचडी गरेपछि के गर्ने ? पिएचडी पछि जोब ओप्शन what to do after PhD in nepali

यो कोस्र गरे पछि तपाईसंग कैरियर बनाउने बिभिन्न प्रकारको विकल्पहरु हुन्छन जस्तै,

  • यो कोर्स गरेपछि University Professor को Job गर्न सक्नु हुन्छ | पिएचडी गरेपछि यो जागिर को सब भन्दा बढी माग हुन्छ |
  • यदी तपैले Chemistry विषयमा पिएचडी गर्नु भएछ भने तपाई मेडिकल Research Center वा Laboratory Analysis मा जागिर गर्न सक्नु हुन्छ |
  • पिएचडी गरे पछि तपाई कुनै सरकारी विभागमा सल्लाहकर को रुपमा काम गर्न सक्नु हुन्छ |
  • साथै शिक्षा को क्षेत्रमा कैरियर बनाउन सक्नु हुन्छ |

Also Read:- Interior Designer कसरी बन्ने ? योग्यता, करियर क्षेत्र, तलब । How To Become Interior Designer In Nepali

पिएचडी कोर्स गर्नु को फाइदाहरु Benefits of PhD in nepali

  • तपाई जुन विषयमा पिएचडी गर्नु भएछ त्यो विषयमा expert बनी हाल्नु हुन्छ
  • यो एउटा उच्च डिग्री कोर्स हो | जसलाई गरे पछि जागिर गर्ने धेरै विकल्पहरु हुन्छन |
  • यो डिग्री प्राप्त गरे पछि तपाईले जुनसुकै कलेजमा प्रोफेसर बन्न सक्नु हुन्छ |
  • पिएचडी गरेपछी तपाईको नाम को अगाडी डाक्टर लागि हाल्छ जसले गर्दा समाजमा मन सम्मान बढ्दै जान्छ |

पिएचडी पछि Job / Salary , Salary for PhD holder

पिएचडी गरे पछि तपाइलाई जुन जागिर मिल्छ त्यसको सैलारी कति हुन्छ | यो कुरा तपाइको Job पद मा निर्भर हुन्छ | किनकी यो कोर्स हरेक जनाले फरक फरक विषयमा गर्छन | जसले गर्दा तिनीहरुलाई भिन्न प्रकारको Job र Salary मिलन मिल्छन थाल्छ | औसतन पिएचडी Job सैलारी २५ देखि ४० हजार वा यस भन्दा बढी हुन् सक्छ | जुन बहुत राम्रो र सम्मान दयाक काम हुन्छ |

Also Read:- मोबाइल इन्जिनियर कसरी बन्ने सम्पूर्ण जानकारी |How To Become A Mobile Engineer In Nepali | Full Information

#phd #phdlife #phdstudent #research #phdjourney #science #gradschool #phdproblems #lovelumbini #पिएचडी

how to do phd in india
qualification for phd
how to do phd in english in india
phd course details
phd full form
how to do phd after mba
how to do phd research
how to do phd in psychology in india
  • “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”
    कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका […]
  • जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।
    जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर […]
  • नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? – lovelumbini.com
    नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? लीडर का मतलब सिर्फ पोलिटिकल लीडर ( Political Leader) , मैनेजर( Manager), या सीईओ (CEO ) से नहीं है │हर वो इंसान लीडर है जिसकी तरफ लोग suggestion, डिस्कशन, या सामान्य गाइडलाइन्स के लिए देखते है │ ऐसा […]
  • ये १० विचार आपके अंदर ऊर्जा भरदेंगे | 10 Quotes To Ignite You
    “You never know how strong you’re, until being strong is your only choice” “Decide what you want to be and don’t stop until you get there” “Find The Warrior In You” “Problems are not stop signs they are guidelines” “The dream is not to wear a brand but to be […]
  • DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts
    DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts १ लीटर समुंद्री पानी में लगभग ३० से ३५ ग्राम नमक होता है| आपको जानकर हैरानी होगी की इंटरनेट के डाटा का लगभग ९७% डेटा सेटेलाइट के जरिए नहीं बल्कि समुन्द्रो में बिछे हुए केबल […]
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One thought on “पिएचडी (PhD) के हो र कसरी गर्ने ? What is PhD Course ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Feeling Depressed And Mentally Low? Don't Worry, Let's Work 🔛 Self Improvement.

ShareTweetSharePin0 SharesFeeling Depressed And Mentally Low? Don’t Worry, Let’s Work 🔛 Self Improvement. This article is all about success slogans. These slogans will help you build your confidence high and never give up attitude. Every success people have did hard work in there life to achieve success. Below are the […]
Feeling Depressed And Mentally Low?

Subscribe US Now