
समाजमा कसरी मानसम्मान पाउने ? ७ तरिकाहरु| How To Get Respect In Nepali
आदर, सम्मान वा इज्जत यस्तो कुरा हो जुन हरेक मान्छेले पाउन चाहान्छन | यो दुनियामा मान सम्मान पाउने इच्छा हरेक व्यक्तिको हुन्छ | सबैले चाहना छन् कि उसलाई इज्जत मिलोस, मानसम्मान मिलोस, तर इज्जत आफै मिल्ने चिज होइन, इज्जत कमाउनु पर्छ | यो तपाइको कामबाट मिल्छ | तपाइलाई तपाइको व्यहारबाट इज्जत मिल्छ | How to get respect in nepali
समाजमा मान सम्मान पाउने लालसा, उम्मिद सबैको मनमा हुन्छ तर सम्मान को आशा नगर्नु बरु यसलाई कमाउन सिक्नुस | सम्मान त्योस्तो मान्छेहरुलाई मिल्छ जुन ईमानदार हुन्छन र अर्कोलाई सम्मान गर्छन | यो आर्टिकल मा आज तपाइहरुलाई यस्तो तरिकाहरु बताउनेछु | यदि ति तरिकाहरुलाई तपैले आफ्नू जीवनमा उतार्नु भयो भने तपाइलाई कसैले बीज्ज्ती गर्न सक्दैन |
समाजमा कसरी सम्मान पाउने Rispect Kasari Paune ? How To Get Respect In Nepali ? सम्मान पाउने तरिकाहरु
Izzat kasari paune, aafno value kasari banaune, samman paune upay in nepal, maan samman pauna ka lagi ke garne, respect kasari paune, aafno importance kasari badhaune, doshro bata samman kasari paune, how to get respect in nepali
Also Read:- पैसा हाम्रो लागि किन आवस्यक छ ? Why Money Is Important ?
१. सम्मान पाउनका लागि आफ्नै सम्मान गर्ने
यदि तपाई चाहनु हुन्छ कि अरुले तपाइको सम्मान गरुन भने यसको सुरुवात आफैबाट गर्नुस | ठिक भन्दैछु, आफुलाई इज्जत गर्न सिक्नुस | आफ्नो आखामा आफुलाई एउटा राम्रो र काबिल व्यक्ति बुझ्नुस | आफुलाई राम्रो बुझ्नुस, आफुलाई माया गर्ने र आफ्नो कामसंग माया गर्ने | तपाइले आफूमाथि विश्वास गर्नुस कि तपाई इज्जत को काबिल हुनुहुन्छ | तब तपाइले बुझाउन सक्नु हुन्छ कि तपाई सम्मान को लायक हुनुहुन्छ | आफ्नो कमजोरीको सट्टामा आफ्नो राम्रो गुण याद राख्नुस |
एउटा कुरा सधै याद राख्नु होला, तपाइलाई मानसम्मान तब मिल्छ जब तपाइले आफुलाई त्यस लायक बुझ्नुहुन्छ | यदी तपाईले आफुलाई एउटा निकम्मा मान्छे बुझ्नु हुन्छ, आफ्नो कामलाई सानो बुझ्नु हुन्छ, आफ्नो गल्तीलाई याद गरेर दुखी हुनुहुन्छ त् तपाइलाई मान्छेहरुबाट इज्जत ( मानसम्मान ) मिलन सकिदैन | तपाइलाई समान तब मिल्छ जब तपाइले आफुलाई सम्मान गर्नु हुन्छ |
२. कसै संग धेरै समय न बिताउने
सामान्यता तपाइले महसुस गर्नु भएहोला, जब कोहि तपाइको आफ्नो तपाईबाट टाढा गईहाल्छ त् तपाई त्यसको कमि महसुस गर्नु हुन्छ | तपाइलाई त्यसको राम्रो कुरा याद आउछ, तर जब त्यो तपाइको साथमा थियो त्यो बेला तपाइले त्यसको केहि महत्व दिनुभए थिएन | तब तपाइको लागि त्यसको केहि Value थिएन | तपाई त्यसको आदर गर्नु गर्नुहुन्थेन | ठिक त्यस्तै, यदी तपाई हरेक समय उपलब्ध हुनुहुन्छ |
यदि तपाई मान्छेहरुसंग धेरै समय बिताउनु हुन्छ भने त् मान्छेले तपाइलाई सामान्य सम्झन छन् | र तिनीहरुको मुटुमा तपाइको प्रति केहि महत्व ( Value ) हुदैन | र तपाइको मानसम्मान ( इज्जत ) गर्दैन | एउटा कुरा सधै याद राख्नु होला, जुस वस्तु दुर्लभ हुन्छ त्यस को महत्व धेरै र बढी कदर हुन्छ | तपाइलाई पनि त्यो सामानहरु त्यति महत्वपूर्ण लाग्दैन जुन सजिलो प्राप्त भइहाल्छ | अर्थात् तपाइको आखामा सरलताले प्राप्त हुने सामानहरुको कुनै सम्मान ( महत्व ) हुदैन |
जुन तपाइको राम्रो साथी हुन्, तपाइको सम्मान गर्छन , तिनीहरु संग राम्रो तरिकाले रहने र समय बिताउने | र जोले तपाइको Respect गर्दैन तिनीहरुसंग कम समय बिताउने | तब तिनीहरुले ढिलो ढिलो सम्मान गर्न थाल्छन |
३. अर्काको सम्मान गर्ने त्यसको वापत सम्मान पाउने
तपाई दोश्रोलाई जति सम्मान दिनुहुन्छ त्यति नै सम्मान अर्को बाट पाउनु हुन्छ | त्यही भएर यदी तपाई चाहनु हुन्छ कि मेरो सम्मान होस् भने अरुको सम्मान गर्न सिक्नुस | अर्थात् तपाई जस्तो व्यवहार छनौ हुन्छ भने त्यस्तो व्यवहार अर्को संग गर्ने | व्यक्तिले जति इज्जत तपाइलाई दिन्छन त्यति इज्जत तपाइले पनि मान्छेहरुलाई दिनुस | कसैको अपमान गरेर तपाई कसैको हृदयमा आफ्नो घर बनाउन सक्नु हुन्न | तपाई तब कसैलाई खुसि पर्न सक्नु हुन्छ जब तपाइले उसलाई माया गर्नु हुन्छ |
Also Read:- स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali
चाहे तपाई तिनीहरुको कुरामा सहमत हुनुहुन्न भने पनि उनीहरुको कुरालाई राम्रो र ध्यान संग सुन्ने | तपाई दुवै को कुरा फरक फरक हुन् सक्छ तै पनि तपाईले उनुहरुको कुरा सुन्नु पर्छ | उनीहरुको कुरालाई समझने प्रयास गर्नुस | तपाई उनीहरुको कुरामा असहमत हुन् सक्नु हुन्छ तर तपैले उनीहरुको मजाक वा अपमान गर्नु हुदैन |
४. तपैले जो भन्नु हुन्छ त्यो गरेर देखाउने
एउटा कुरा सधै याद राख्नु होला, कसैले पनि बईमान र अविस्वशिनिय व्यक्तिलाई मन पराउदैन | यदी तपाई चाहनु हुन्छ कि कसैले तपाइको इज्जत गरोस भने क्कहिले पनि कसै संग झुठो कसम न खाने, झुठो कुरा न गर्ने र तपाइले भनेको कुरा पुरा गरेर देखाउने | यदि तपाइको आफ्नो कुरा को पक्का हुनुहुन्छ भने हरेकले तपाइलाई इज्जत गर्छन | यदि तपाई मान्छेसँग झुठ बोल्नु हुन्छ भने कसैले तपाइको सम्मान ठुलो कुरा हो, एक छिन् को लागि पनि विश्वास गर्दैन | तसर्थ आफुले गरेको वादा पुरा गर्ने तब सबैले तपाइको मानसम्मान र इज्जत गर्छन | यदि तपाई निर्णयको पक्का हुनुहुन्छ भने हरेकले तपाइको इज्जत गर्नु हुन्छ |
५. आफ्नो व्यक्तित्व माथि ध्यान दिने
व्यक्तिले तपाइलाई कुन द्रिस्तिकोन (नजरिया) ले हेर्छन, त्यसमा तपाइको स्वरुप (दिखावत) सबभन्दा ठुलो भूमिका निर्वाह गर्छ | जब कसैले हामीलाई सम्मानित गर्छ तब हामी अर्कालाई सम्मान गर्न सिक्छौ | कहिले कहिँ हामी आफुलाई अपमानि महसुस गर्छौ जब कसैले मजाक उदौछ वा कुनै अन्य कारण | हामी दुखि रहन्छौ | तर यो आर्टिकलमा सम्मान पाउने तरिका जीवन मा लागु गरेर तपाई समाजमा इज्जत, मानसम्मान वा आदर पाउन सक्नु हुन्छ |
यदि यो लेख तपाइलाई मदत गर्यो भने साथीहरु संग अवस्यनै साझा गर्नु होला | धन्यवाद |
Also Read:- यसरी कम पैसा लगाएर धेरै पैसा कमाऊन सकिन्छ |यी हुन् ४ तरिकाहरु
- “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका वार्ड नं.४ मोतीभारीमा अवस्थित छ […]
- जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर सोनार, जिल्ला सहसंयोजक दिलिप कुमार […]
- नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? – lovelumbini.comनेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? लीडर का मतलब सिर्फ पोलिटिकल लीडर ( Political Leader) , मैनेजर( Manager), या सीईओ (CEO ) से नहीं है │हर वो इंसान लीडर है जिसकी तरफ लोग suggestion, डिस्कशन, या सामान्य गाइडलाइन्स के लिए देखते है │ ऐसा माना जाता है की ज्यादातर […]
- ये १० विचार आपके अंदर ऊर्जा भरदेंगे | 10 Quotes To Ignite You“You never know how strong you’re, until being strong is your only choice” “Decide what you want to be and don’t stop until you get there” “Find The Warrior In You” “Problems are not stop signs they are guidelines” “The dream is not to wear a brand but to be one” “The days that break […]
- DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random FactsDSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts १ लीटर समुंद्री पानी में लगभग ३० से ३५ ग्राम नमक होता है| आपको जानकर हैरानी होगी की इंटरनेट के डाटा का लगभग ९७% डेटा सेटेलाइट के जरिए नहीं बल्कि समुन्द्रो में बिछे हुए केबल के जरिए ट्रांसफर होता है| […]
#lovelumbini #respect #love #relationship #howtoinnepali
[…] Also Read: How To Get Respect […]