रिसलाई नियन्त्रण गर्ने १०वटा तरिकाहरु । How To Control Anger In Nepali

Anil Patel 1

हाम्रो जीवनमा दैनिक रुपमा सकारात्मक र नकारात्मक घटनाहरु घटी रहेका हुन्छन । सकारात्मक घटनाहरुमा हामी खुशी रहन्छौ तर नकारात्मक घटनाहरुमा हामी दुखि भइहाल्छौ ।

Contents( बिषयसुची)

आजकलको जीवन यती व्यस्त भइसकेको छ कि सानो सानो कुरामा पनि रिस उठी हाल्छ । यही रिसले कहिले कहिँ विशाल रुप लिई हाल्छ अनि हामीलाई ठुलो क्षेती पुर्याई दिन्छ । धेरै जनालाई रिस गर्ने बनि बसी हाल्छ । उनीहरुको मस्तिष्कमा सधै रिस नै भरेको हुन्छ । रिस गर्ने व्यक्ति जब आफ्नो रिसलाई बनि बनाई दिन्छ त् पछि उसले चाहेर पनि आफ्नो रिसलाई नियन्त्रण गर्न सकिदैन । रिस गर्नाले हाम्रो स्वास्थ्यमा पनि असर गर्छ । यसले गर्दा धेरै जना मानसिक विमारी पनि भइहाल्छ र Blood Pressure पनि बढी हाल्छ ।

आज मैले रिस काबु ( नियन्त्रण ) गर्ने तरिका बताउन गइरहेछु । यो तरिकाहरु अपनाएर तपाई आफ्नो रिसलाई नियन्त्रण गर्न सक्नु हुन्छ साथै आफ्नो जीवनलाई सुखिमय बनाउन सक्नु हुन्छ ।

रिसलाई नियन्त्रण गर्ने १० वटा तरिकाहरु- How To Control Anger In Nepali

१. केहि बोल्नु भन्दा पहिला विचार गर्नु-
यदी तपाइलाई रिस आउछ भने आफ्नो अगाडी उभेको मान्छे संग जे पनि बोल्ने, बोल्नू भन्दा पहिला विचार गरि हाल्ने कि मैले केहि गलत बोल्न गएछैन । यदी तपाइलाई लाग्छ कि ठिक छ भने बोलदिने । तेज आवाजमा कुरा नगर्ने । यो तरिकाबाट तपाई गलत बोल्नु बाट बाच्नु हुन्छ । र सामुन्ने भएको मान्छे बाट तपाइको नाता पनि खराब हुदैन ।

२. रिस आए पछि ठाउँ बदल्ने-
जहिले पनि तपाइलाई रिस लाग्छ भने तपाई त्यो ठाउँ छोडेर अर्को ठाउमा गइहाल्ने । वा जुन व्यक्ति माथि तपाइलाई रिस उठेछ भने तुरन्तै त्यसबाट टाढा गइहाल्ने । यस्तो गर्नले यो फाइदा हुन्छ कि जुन ठाउँमा वा जुन व्यक्ति माथि तपाइलाई रिस उठेछ, त्यो तपाइको सामुन्ने हुदैन । तपाई रिस हुने र त्यसबाट हुने नुक्सानबाट बाच्न सक्नु हुन्छ ।

३. केहि राम्रो सोच्नुस र रिसलाई टाढा गर्नुस-
यो रिस भगाउने सब भन्दा राम्रो तरिका हो । तपाइलाई जहिले पनि रिस उठ्न थाल्छ भने केहि राम्रो सोच्न सुरु गर्नुस । यसको लागि आफ्नो कल्पना गर्ने शक्तिको प्रयोग गर्न सक्नु हुन्छ । तपाई आफ्नो मानसिक कल्पना गर्ने शक्तिको प्रयोग गरेर आफ्नो जीवनमा घटेको राम्रो घटनाहरु सम्झना सक्न्नु हुन्छ वा केहि राम्रो मानसिक चित्रण गरेर आफ्नो रिस नियन्त्रण गर्न सक्नु हुन्छ ।

Also Read:- How To Increase Productivity In Nepali

४. माफ गर्नु र विर्सिहल्नु को नियम-
रिसलाई समाप्त पार्नको लागि भुल्नु नै सबभन्दा राम्रो उपाय हो । यसको लागी तपाई कुनै व्यक्तिबाट भएको गल्तिलाई बिर्सिनु पर्छ । यदी कसैबाट कुनै यस्तो गल्ति भएछ जसलाई माफ गर्न सकिन्छ भने त्यसलाई तुरन्त माफ गरिदिने । यो नियम अपनाएर तपाई फिजुल रिस आउनुबाट बाच्न सक्नु हुन्छ । र मान्छेहरुको आखामा एउटा राम्रो व्यक्ति बन्न सक्नु हुन्छ ।

५. आफ्नो खराब बानीलाई छोरदिनु-
यदी तपाई सिगरेट, तम्बखु, शराब आदि लिनु हुन्छ भने यिनीहरुलाई तुरुन्त छोरदिने किनकी यी सबै चिजहरुले रिस उठाउने काम गर्छन । यसको साथै यी सबैले तपाइको स्वास्थ्यमा पनि असर गरिरहेको हुन्छ । यी सबै चिजहरु धेरै पैसा पनि खर्च हुन्छ तसर्थ यो खराब बानीलाई चोरदिनुस र राम्रो जीवन को बाटोमा अगाडी बढ्नुस ।

६. एक्लै बसेर सिक्ने, आफ्नो जीवन को लक्ष्य बनाउने- जहिले पनि तपाइलाई रिस आउँ थाल्छ भने त्यो ठाउँ छोरेर कुनै एकान्त ठाउमा गएर शान्त रुपले बस्ने र चिलाउने । यस्तो गर्नाले तपाइको भित्रि रिस बाहिर निस्की हाल्छ । यो तरिकाले तपाई आफुलाई शान्त महसुस गर्नु हुन्छ । यो रिस कम गर्ने सब भन्दा राम्रो तरिका हो । मैले पनि यो तरिका अपनाएको छु र खुसी भएको छु ।

७. Self Help Words ( स्याम सहायता ) को प्रयोग गर्न जन्नुस-
यदी तपाई दिनमा दुइ वा तिन चोटी Self Help Words को प्रयोग गर्नु हुन्छ भने तपाइलाई रिस आउदैन ( लाग्दैन ) यदी आउछ भने त्यो पनि बहुत कम आउछ । तपाई योसबै Self Help Words हरुको प्रयोग गर्न सक्नु हुन्छ।

  • मा एउटा शान्तिप्रिय व्यक्ति हो ।
  • मा सधै सकारात्मक रहन्छु ।
  • मा सधै खुशी रहन्छु । आदि ।

Also Read:- यी काम गर्नुस तपाइको जीवन सुखी हुनेछ ।

८. राम्रो किताब पढ्ने र गेम खल्ने-
रिसबाट बाच्नको लागि तपाई किताब पढ्न सक्नु हुन्छ । यसको लागि तपाई दिनदिनै कुनै किताबको ७ वा ८ पाना पढ्न सक्नु हुन्छ, जुन किताबले तपाइलाई राम्रो विचार दियोस । गेम खेल्नु पनि रिसबाट बच्ने एउटा राम्रो उपाय हो । यसबाट तपाई स्वास्थ्य र राम्रो महसुस गर्नु हुन्छ ।

९. सकारात्मक सोच्ने र सकारात्मक कार्य गर्ने-
व्यक्ति सधै सकारात्मक मानसिकता को हुनु पर्छ । जहिले पनि रिस उठछ भने सकारात्मक सोच्न सुरु गरिहाल्ने । तपाई कुनै सकारत्मक कार्यमा सहभागी हुन् सक्नु हुन्छ । यी सबै गर्नाले तपाइको रिस टाढा भइहाल्छ ।

१०. गित सुन्ने र ध्यान गर्ने-
यदी तपाइलाई गित सुन्न मन लाग्छ भने अवस्य गित सुन्ने । रिसलाई भगाउनलाई तपाई ध्यान पनि गर्न सक्नु हुन्छ । यसको साथै तपाई Morning Walk र योगा गर्न सक्नु हुन्छ । यी सबै सकारात्मक कार्य गर्नाले तपाई ताजा भएको महसुस गर्नु हुन्छ । र तपाइलाई कम रिस लाग्छ ।

आफ्नो रिसलाई नियन्त्रण वा कम गर्ने तरिका कस्तो लग्यो ? आफ्नो प्रतिक्रिया अवस्य दिनु होला !
Subscribe Now
  • “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”
    कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका […]
  • जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।
    जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर […]
  • नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? – lovelumbini.com
    नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? लीडर का मतलब सिर्फ पोलिटिकल लीडर ( Political Leader) , मैनेजर( Manager), या सीईओ (CEO ) से नहीं है │हर वो इंसान लीडर है जिसकी तरफ लोग suggestion, डिस्कशन, या सामान्य गाइडलाइन्स के लिए देखते है │ ऐसा […]
  • ये १० विचार आपके अंदर ऊर्जा भरदेंगे | 10 Quotes To Ignite You
    “You never know how strong you’re, until being strong is your only choice” “Decide what you want to be and don’t stop until you get there” “Find The Warrior In You” “Problems are not stop signs they are guidelines” “The dream is not to wear a brand but to be […]
  • DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts
    DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts १ लीटर समुंद्री पानी में लगभग ३० से ३५ ग्राम नमक होता है| आपको जानकर हैरानी होगी की इंटरनेट के डाटा का लगभग ९७% डेटा सेटेलाइट के जरिए नहीं बल्कि समुन्द्रो में बिछे हुए केबल […]

how to control anger in nepali, how to control stress in nepali, stress management in nepali, anger control in nepali, how to be happy in nepali, life tips in nepali, how to live happy in nepali, how to grow memory power in nepali, how to success in nepali #stressmanagement #angermanagemnet #angercontrol #stresscontrol #lovelumbini #ilovelumbini

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One thought on “रिसलाई नियन्त्रण गर्ने १०वटा तरिकाहरु । How To Control Anger In Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनी मान्छेहरुको सब भन्दा राम्रो गुण| Best Quality Of Rich Person

ShareTweetSharePin0 SharesBest Quality Of Rich Person To Success : धनी मान्छेहरुमा यस्तो गुण हुन्छ जुन हरेक मान्छेमा हुदैन | मान्छेहरु Rich vs Poor को कुरा गर्छन | र गरिब वा धनी मान्छेहरुको मानसिकता र उनीहरुको गुन्वात्ता को बारेमा सुनछन् र चर्चा गर्छन | यो कुरा साचो हो कि धनी र […]
quality of rich person in nepali

Subscribe US Now