मोबाइल इन्जिनियर कसरी बन्ने सम्पूर्ण जानकारी |How To Become A Mobile Engineer In Nepali | Full Information

0
44

मोबाइल इन्जिनियर कसरी बन्ने सम्पूर्ण जानकारी |How To Become A Mobile Engineer In Nepali | Full Information

हरेक मान्छेले आफ्नो जीवन मा केहि राम्रो काम गर्न चाहन छन् | तर सोच्नले मात्र कुनै काम हुदैन | यदी तपाईले आफ्नो जीवनमा केहि गर्न चाहनु हुन्छ भने उपयुक्त समयमा आफ्नो काम प्रति सहि पाइला टेक्नु पर्छ | यदी तपाईले हामी जस्तै को सुझाव मान्नु हुन्छ भने आफ्नो कैरियर बनाउन सक्नु हुन्छ | कैरियरलाई लियर तपाइको मनमा सायद यस्तो प्रशन आएहोला कि कसरी मोबाइल इन्जिनियर बन्ने ? यदी हा हो भने, यो अरिटिकल मा मैले मोबाइल इन्जिनियर बन्ने सम्पूर्ण जानकारी बताएको छु |

आउनुस बुझ्नुस कि मोबाइल इन्जिनियर भनेको के हो , मोबाइल इनिजिनियर कसरी बन्ने , यसको लागि योग्यत्या, मोबाइल इञ्जिनियरिङ्गमा कैरियर स्कोप र एक मोबाइल इन्जिनियर को सैलारी कति हुन्छ आदि |

आज हामी कम्प्युटर, मोबाइल जस्तो सामानहरुको प्रयोग गरिरहेछौ त् सिर्फ इनिजिनियरहरुको कारणले | तपाई मोबाइल या कम्प्युटर त चलाउनु हुन्छ त् कहिले तपाईले विचार गर्नु भएछ कि यो सबै कसैले बनाएहोला | संसारमा बहुत कम जनाले यस्तो विचार गर्छन र एक इन्जिनियर बनछन् | त्यस मध्ये केहि मोबाइल इन्जिनियर पनि हुन्छन |

आजकल को धेरै विद्यार्थीहरु इन्जिनियर भन्न चाहन छन् र इञ्जिनियरिङ्ग को क्षेत्रमा आफ्नो कैरियर बनाउन चाहन छन् | तर सहि मार्गदर्शक न भनेको कारण तिनीहरुको सपना पूर्ण हुदैन |
तर मा यस्तो हुन् दिदैंन, यदी तपाइको लक्ष्य मोबाइल इन्जिनियर बन्नु छ भने यो आर्टिकलमा मैले Mobile Engineer कसरी बन्ने ? को बारेमा विस्तारमा बताउन गैरहेछु |

मोबाइल इन्जिनियर कसरी बन्ने ? को बारेमा जान्नु भन्दा पहिला यो कुरा ठीकसंग बुझी हाल्नुस कि , मोबाइल इन्जिनियर भनेको के हो, मोबाइल इन्जिनियर को काम के के हुन्छ आदि |

मोबाइल इन्जिनियर के हो ? what is mobile engineer in nepali

संसार भरि मोबाइल को संख्या कति छ यो तपाइलाई बताउन आवस्यकता छैन | Smartphones को बधोत्रिले मोबाइल इञ्जिनियरिङ्ग को क्षेत्रलाई पुरा संसार भरि फैलाई दिएको छ | त्यहि भएर, मोबाइल इन्जिनियरिंगको क्षेत्रमा युवाहरुको लागि विभिन्न प्रकार को अवसर रहेको छ |

आज को समयमा Mobile Engineering Course सबभन्दा बढी लोकप्रिय कोर्स मध्ये एक मानिन्छ | यो कोर्स अन्तर्गत यस्तो Software बनाऊन सिकाईन छ, जसलाई तपाइले आफ्नो स्मार्टफोन मा प्रयोग गर्नु हुन्छ | यसबाहेक साफ्टेयर को रख्रखाव को कार्य, Software लै upgrade गर्नु बारे सिकाईन छ |

Mobile Engineering Course गरे पछि तपाई Mobile Software Developer बनि हाल्नु हुन्छ | त्यसपछि तपाई एउटा मोबाइल इन्जिनियर को रुपमा परिचित हुनुहुन्छ | यो कोर्स गरे पछि तपाई Hardware को बारेमा , मोबाइल रिपेयरिङ्ग गर्न आदि सिकिहाल्नु हुन्छ |

मोबाइल इन्जिनियर कसरी बन्ने ? how to become mobile engineer in nepali

यदी तपाई मोबाइल इन्जिनियर बन्न चाहानुहुन्छ भने तपाइलाई बताई दिम कि, मोबाइल इन्जिनियरिंग के क्षेत्रमा कैरियर को लागि बहुत राम्रो विकल्प छ | यो क्षेत्र मा आफ्नो कैरियर छानेर तपाई आफ्नो भविष्यलाई उज्जवल बनाउन सक्नु हुन्छ |

स्मार्टफोन को बढ्दो जन संख्या को कारण मोबाइल Industry मा mobile engineer को माग बढ्दै गएको छ | जसको कारण युवाहरुको लागि रोजगारी को अवसर उत्पन्न भैरहेको छ |
यदी तपाई यो क्षेत्रमा आफ्नो कैरियर बनाउन चाहनु हुन्छ भने तपाइलाई Mobile Engineering Course गर्नु पर्छ | आज हाम्रो देशमा धेरै यस्तो कालेज छन् जुन यस्तो कोर्स गराई रहेछन
मोबाइल इंजिनियारिंग गर्नको लागि तपाई संग केहि योग्यता हुन् पर्छ | जुन कि कालेजमा प्रवेश गर्नको लागि आवस्यक प्रमाण मापदण्ड को रुप मा सेट गरिएको छ |

मोबाइल इन्जिनियर बन्न को लागि योग्यता | Qualification for mobile engineer in nepali

सर्वप्रथम मोबाइल इन्जिनियर उम्मेदवार कुनै पनि मान्यता प्राप्त विश्वाविद्यालयबाट ५०% अनबाट १०औ कक्षा उतीर्ण भएको आवस्यक हुन्छ | यस्तो विद्यार्थी जुन मोबाइल इन्जिनियर मा डिग्री प्राप्त गर्न चाहन छन् तिनीहरुले मान्यता प्राप्त बोर्ड बाट ५०% अनको साथमा १२औ गणित, विज्ञान आदि विषयबाट उतीर्ण गर्नु पर्छ |

मोबाइल इन्जिनियर बन्ने उम्मेदवारको लागि उम्र को कुनै सिमा हुदैन | अर्थात्, मोबाइल इन्जिनियरिंग को क्षेत्रमा कुनै पनि उम्मेदवार रोजगारको पात्र हुन् सक्छ |

Mobile Engineering Courses

यस्ता धेरै कालेजहरु छन् जुन मोबाइल इन्जिनियरिंग को कोर्स गरे रहेका छन | यहा मा तपाईहरुलाई मोबाइल इन्जिनियरिंग कोर्सको बारेमा बताई रहेछु | यदी तपाई मोबाइल इन्जिनियर बन्न चाहनु हुन्छ भने यिनीहरु मध्ये कुनै एउटा कोर्स गर्नु पर्छ |

यस्तै विभिन्न प्रकार को कोर्सहरु छन् जसमा तपाई मोबाइल इन्जिनियर बनेर आफ्नो भविष्य बनाउन सक्नु हुन्छ | आजको समयमा मोबाइल इन्जिनियर संग सम्बन्धित कोर्स गर्न बहुत लोकप्रिय हुदै गएको छ | र त्यसमा मान्छेहरुको रुचि बढ्दै गएकोछ |

Career Scope in Mobile Engineering

आज देश, विदेशमा Smartphones को माग बढ्दै गइरहेको छ | जसको कारण यो संसारमा मोबाइल बनाउने कम्पनिहरुको संख्या पनि बढ्दै गएको छ | सबै कम्पनीमा मोबाइल इन्जिनियर को माग बढ्दै गएको छ |
यो खबर सुने पछि तपाइले अनुभव गर्नु भएहोला कि, मोबाइल इन्जिनियर को फिल्डमा कैरियर को स्कोप कति रहेको छ | यदी तपाई राम्रो संग मोबाइल इन्जिनियरिंग कोर्स पुरा गरिहाल्नु हुन्छ भने कुनै ठुलो मोबाइल कम्पनि मा जागिर पाउन सक्नु हुन्छ | र राम्रो तलब पनि पाउन सक्नु हुन्छ |

Mobile Engineer Salary

यदी मोबाइल इन्जिनियर को सैलारी को कुरा गरम भने, मोबाइल इन्जिनियर को सैलारी फिक्स हुदैन | किनकी मोबाइल इन्जिनियरिंग को क्षेत्रमा धेरै प्रकारको Courses हुन्छन, जस्तो कोर्स त्यस्तै पोस्ट | त्यहि भएर मोबाइल इन्जिनियर को सैलारी तिनीहरुको पद माथि निर्भर गर्छ |

एउटा मोबाइल इन्जिनियर को तलब फरक-फरक कोर्स र डिपार्टमेन्ट अनुसार भिन्न हुन्छ | औसतन एउटा मोबाइल इन्जिनियरको सैलारी लगभग हरेक महिनाको ५० देखि ७० हजार को हुन् सक्छ |

मोबाइल इन्जिनियरिंग गरे पछि तपाई नोकरी गर्न चाहनु हुन्न भने तपाई एउटा बिजनेस सुरु गर्न सक्नु हुन्छ | तपाइको आफ्नो व्यसायमा सैलारीको कुनै सिमा हुदैन तपाईको जति ठुलो व्यसाय हुन्छ त्यति धेरै पैसा को कमाई हुन्छ | तपाई आफ्नै मोबाइल को पसल वा मोबाइल रेपेरिंग सेन्टर खोलेर संम्मानजनक २० देखि ३० हजार महिनाको कमाउन सक्नु हुन्छ |

Also Read:- एमटेक कोर्स के हो र कसरी गर्ने ? What is M. Tech & How to do it?

Also Read:- Interior Designer कसरी बन्ने ? योग्यता, करियर क्षेत्र, तलब । How To Become Interior Designer In Nepali

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here