facebook page को followers बढ़ाउनु को लागी यो तरीका अपनाउनुहोस ।

bishal baniya
फ़ेसबूक पेज को like र followers बढ़ाउनु को लागी मैले यो पेज म सजिलो तरिका बताए को छू। यो पेज को चार तरिका जुन मैले सिखाए को छू ।त्यो तरिका तपाईले follow गर्नु भयो भने तपाईले आफ़्नो फ़ेसबूक पेज म धेरै छिटो परिवर्तन देख्न सक्नु हुन्छ।

POST :

फ़ेसबूक पेज म पोस्ट गर्दा खेरि एउटा मह्त्वपूर्ण कुरा याद गर्नुपर्ने हुन्छ। त्यो कुरा के हो भन्दा खेरि सानो वाक्य लेख्नुस तर मिठोहोस। funny पोस्ट, meme, Emoji पोस्ट गर्नुहोस।यस बाट पनि मान्छे आकर्षित हुन्छ्न। like र follow गर्ने संभावना धेरै हुन्छ।

GROUP:

Facebook page को नाम म एउटा Group बनाउनु जस्ले तपाई को फ़ेसबूक पेजलाई निरंतर अगाड़ी बढ़ाउने काम गर्छ। फ़ेस्बूक ग्रुप को सेटिन्ग को privicay लाई public म राख्ने। फ़ेसबूक ग्रुप म प्रत्येक बेक्ति ले post गर्न मिल्ने खाल को सेटिन्ग म Anyone राख्ने। ग्रुप को post Approval लाई off राख्ने। र आफ़्नो फ़ेसबूक पेजलाई ग्रुप सित जोडिने /(Link) गर्ने । यो सेटिन्ग को मध्यमले तपाई को ग्रुप म धेरै नि परिवर्तन आउन्छ र धेरै मान्छे तपाई को ग्रुप म जुड्छ्न अनि तपाई अफ़्नो फ़ेसबूक पेज म upload गरे को post Group म share गर्दैगर्नुस। यो मध्यम बाट तपाई को ग्रुप को मान्छे बिस्तारै,बिस्तारै तपाई को facebook पेज लाई follow गर्न थाल्छ्न ।

SHARE:

शेयरभने को एक मान्छे बाट एकै चोटि थुपरै मान्छे लाई खबर पठाऊने काम गर्छ। कहिले कहि एक छिन म खबर लाई trending म पनि गरदिन्छ। आफ़्नो फ़ेसबूक पेज म अर्का को फ़ेसबूक पेज को funny video अथवा कुनै भर्खरै दुर्घटना भए को viral video देखियो भनने तुरन्त अाफ़्नो फ़ेसबूक पेज म शेयर गर्ने। येसरी गर्दा नि फ़ेसबूक पेज followers छिटै बढ्छ।

INVITE :

आफ़्नो साथीहरु लाई फ़ेसबूक पेज like र follow गर्न को लागी साथीहरु लाई instagram, messenger, whatsapp जस्तै विभिन्न सोशल मीडिया म invite गर्नुस। र एउटा कुरा तपाई ले post गरे को फोटो म यदि धेरै लाईक आयो भने लाईक म गए र लाईक गरे का साथीहरु लाई invite गर्ने।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुपन्देही युवा समुह लुम्बिनी काे प्रथम बैठक

ShareTweetSharePin0 Sharesरुपन्देही युवा समुह लुम्बिनी काे प्रथम बैठक संयाेजक रमाकान्त शर्मा काे अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएकाे छ । बैठकमा शर्माले समुहकाे उद्देश्य र अागमी रणनीति बारे जानकारी दिनु भयाे। याे मात्र एउटा समुह नभएर सम्पूर्ण युवाहरुलाई संगठित गर्ने एउटा प्लेटफार्म हाे । रुपन्देही युवा समुहले भैरहवामा रुपन्देही जिल्लाकाे विविध क्षेत्रमा […]

Subscribe US Now