“जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”

love lumbini

कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका […]

जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।

love lumbini

जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर […]

प्रदेश न.५ को राजधानी बुटवल नै हुनुपर्छ भन्ने सबैले बुझ्न सक्ने गरेर यो पोष्ट सेयर गरौँ।

Anil Patel

प्रदेश न.५ को स्थायी राजधानी बुटवल नै हुनुपर्छ। दाङ का साथीहरु दुईमत हुनुहुदैन र हामी सबैलाइ बिश्वास छ बुटवल मै बन्ने छ,समग्र प्रदेश को लागी दाङ र बुटवल महत्वपुर्ण शहर हुन् । दुई शहर को सम्बन्ध मा कसैले फाटो नहालौँ , बिश्व शान्ती को अग्रदुत भगवान बुद्ध जन्मेको लुम्बिनीलाई अझ […]

जनमत पार्टी को प्रथम एतिहासिक वडा अधिवेशन सम्पन्न भएको

Anil Patel

रुपन्देही, २०७७/६/१० गते जनमत पार्टी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ५ पटखौलीको प्रथम एतिहासिक वडा अधिवेशन सम्पन्न भएको छ । सो सम्पन्न अधिवेशन द्धारा राजेन्द्र प्रसाद यादव ज्यूकोअध्यक्षयतामा ११ सदस्यीय वडा समिति निर्माण भएको छ । अधिवेशनको आयोजना त्यस वडाको तदर्थ समिति संयोजक लक्ष्मी शंकर पान्डे ज्यूको संयोजकत्वमा र प्रमुख […]

नेपाल सरकारको आधिकारिक उपयोगी लिङ्कहरु

Anil Patel

यस लेखमा तपाइले नेपाल सरकारको आधिकारिक उपयोगी लिङ्कहरु पाउनु हुन्छ | जहाबाट तपाइले कुनै पनि अधिकारिक खाली पदमा निवेदन दिन सक्नु हुन्छ | साथै ती मद्धे सूचना पाउन सक्नु हुन्छ | र ती अधिकारिक लिङ्कहरुमा गएर कुनै पनि अधिकारी को नम्बर लिन सक्नु हुन्छ |अनि कुनै उजुरी दिन परेमा तेही उपयोगी लिङ्कहरुमा गएर सजिलो तरिकाले […]

किशानहरु मलको प्रतिक्षामा (चितवन रत्ननगरको बकुलहर चोक)

Anil Patel

तपाइले हेरिराख्नु भएको तस्विर चितवन रत्ननगरको बकुलहर चोकमा मलको प्रतीक्षामा जम्मा भएका किसानहरुको हो । हे प्रभु, उता कोरोनले लगभग ६ महिना देखि समस्या दिएको छ। यता हामी किशानहरुको लागि मल को व्यस्ता पनि छैन। पटक पटक Lockdown भइरहेको छ।सबै काम धन्दाहरु बन्द छन । यस अवस्थामा हामी किशानले कसरी […]

प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउत गदी सहित नागरिक सरोकार समाज बीचको छलफल आज सम्पन्न भएको छ

Anil Patel

कोभिड नियन्त्रण को सन्दर्भमा प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउत गदी , प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, मेडिकल सुपरिटेण्डेड डा संजय कुमार ठाकुर एवम् राजनैतिक दलका अध्यक्षहरु सहित नागरिक सरोकार समाज बीचको छलफल आज सम्पन्न भएको छ । नेपाली काग्रेसका सभापति अजय द्धिवेदी, नेकपा अध्यक्ष प्रभु हजरा , जसपाका […]

परिवर्तनका लागि युवा नेपालको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई पुस्तक उपलब्ध गराइएको

Anil Patel 1

परिवर्तनका लागि युवा नेपालको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई पुस्तक उपलब्ध गराइएको छ ।तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले चिकित्सालय परिसरमा पुगेर हामीले आज किताब उपलब्ध गराएका छौँ । हामीले किताब संकलनका लागी फेसबुकबाट आह्वान गरेका थियौं । पढिसकेर घरमै […]

Subscribe US Now