धनी मान्छेहरुको सब भन्दा राम्रो गुण| Best Quality Of Rich Person

0
49
quality of rich person in nepali
quality of rich person in nepali

Best Quality Of Rich Person To Success : धनी मान्छेहरुमा यस्तो गुण हुन्छ जुन हरेक मान्छेमा हुदैन | मान्छेहरु Rich vs Poor को कुरा गर्छन | र गरिब वा धनी मान्छेहरुको मानसिकता र उनीहरुको गुन्वात्ता को बारेमा सुनछन् र चर्चा गर्छन |

यो कुरा साचो हो कि धनी र गरिब मान्छेको मानसिकतामा जमिन र आसमान को अन्तर हुन्छ | कुनै व्यक्ति धनी (आमीर ) बन्छ कि गरिब, त्यो त्यसको मानसिकता ( Mindset ) माथि भर पर्छ | मान्छेहरुको Mindsetले नै तिनीहरुको गुन्वात्ता ( Quality )लाई जन्म दिन्छ | आउनुस एउटा उदाहरण दिएर यो लेखको सुरुवात गर्छु |

रोहित र कमल राम्रो साथी थिए | आफ्नो MBA पास गरेर दुवै जनाले सोचे कि अब आफ्नो क्वालिफिकेसन को फाइदा लिने र पैसा कमाउने | जब दुवै जनाले मिलेर प्लान बनाउने बारे सोचे त्यही समय रोहित को बुवाको ट्रान्सफर अर्को राज्यमा भइहाल्छ | अब दुवै जना अलग भइहाल्छन | र आफ्नो भविष्यको बारेमा आफै निर्णय लिने बारे स्वतन्त्र भइहाल्छन | आफ्नो आफ्नो प्लाननिंग र जीवनमा दुवै जना यति व्यस्त भइहाल्छन कि एक अर्कासंग पाच वर्ष भेटघाट गर्न सक्दैनन् |

पाच वर्ष पछि रोहित एउटा बहुत ठुलो उद्घाटन गर्न गइरहेको थियो | तब त्यसलाई आफ्नो आफ्नो साथी कमल को सम्झना आयो | अनि उसलाई आफ्नो उद्घाटनमा बोलायो | रोहितले बुलाए पछि कमल त्यसको सहरमा पुग्यो र साथीसंग भेट गर्यो | रोहित आफ्नो एउटा कम्पनीको उद्घाटन गर्न गइरहेथियो | जसको पोस्टर पुरै सहरमा लागेको थियो | उद्घाटन को समारोहमा दुवै जनाको कुराकानी भयो र कमलले रोहित संग भन्यो, “वाह साथी, यति ठुलो कम्पनी सुरु गरिरहेछौ, अब सम्मा तिमीले करोडौ रुपिया जमा गरिसके होला |

रोहितले भन्यो, “होइन साथी! अहिले सम्मा एक रुपिया पनि जमा गरे छैन, पाच वर्ष देखि यो प्रोजेक्टमा लागेको थिए, जुन आज यो कम्पनीको रुपमा सुरु हुन् गइरहेछ |

Also : How To Increase Productivity

कमलले हैरान भएर भन्यो, के तिमीले ५ वर्ष सम्म एक रुपिया पनि जम्मा गरेनौ | मेरो हेर, पुरै २५लाखको पैकेज छ र आज सम्म मैले घर, गाडी र धेरै समान किनी सकेछु | रोहितले त्यो समय केहि उत्तर दिएन | ठिक एक वर्ष पछि रोहित को फोन कमललाई आउछ |

कलमले सोध्छ, “के छ रोहित? Business कसरि चलि रहेछ ?मेरो पैकेज अब ३० लाखको भइसकेछ |

“रोहितले भन्यो कि Business राम्रोसंग चलिरहेछ | पुरा ६ वर्ष भइसक्यो | “के यसरी हुन् सक्दैन कि हामी फेरि एक साथमा भइदिने ?”

कमल बोल्यो, “हा हुन् सक्छ | आउ दुवै मिलेर साथमा जागिर गर्ने |”

रोहितले मुस्कानको साथमा भन्यो, ” म आफ्नो बिजनेस कसरी छोड्न सक्छु | यस्तो गर तिमि यहाँ आइहाल, अनि यही सहरमा जागिर गर | कमल जोरसित हासेर भन्यो, “मेरो ३० लाखको पैकेज छ, त्यहाँ कसले मलाई यति पैसा दिन्छ ?”
त्यही बखत फोन कटीहाल्छ | केहि छिन् पछि कमल को Email मा एउटा Mail आउछ | र कमल त्यो मेललाई पढेर अस्चार्यचाकित भइहाल्छ |

Also Read:- Right Mindset strong mindset

म तपाइलाई बतैदिन्चु कि त्यो मेल रोहित को कम्पनी बाट गएको थियो र उसको कम्पनीले कलमलाई ४० लाखको पैकेजमा आफ्नो यहाँ जॉब को लागि प्रस्ताव थियो | साथीहरु यो कलानी यही समाप्त हुन्छ र अब तापलाई थाहै भइसकेहोला कि कमलले के गरे होला | तपाइलाई मैले यहा दुइ वाट साथीको उदाहरण दिए | दुवै जनाको समान Qualification थियॊ तर दुबैको फरक फरक Mindset को कारणले एउटा साथी आज एउटा ठुलो कम्पनीको मालिक हो र दोस्रो त्यही कम्पनिमा जॉब गरिदैछ |

यहा मैले रोहितको त्यही गुण को बारेमा बताउन गैरहेछु | जसलाई आजसम्म धेरै धनी मान्छेहरुले धेरै सफल र अमिर बन्न अपनाएका थिए |
त्यो Secret “TEM Investment” हो | “TEM Investment”ले मान्छेहरुलाई अमिर भनाउछ त्यो पनि सधैको लागि |

TEM Investment भनेको के हो ?

जब कुनै व्यक्ति Long Term Proper Planning को साथमा TEM Investment लाई अपनाएर Result Oriented Work गर्छ, त् उसलाई अमिर ( धनी ) बन्न कसैले रोक्न सकिदैन |

  • T- Time Investment (T)
  • E- Effort Of Energy Investment (E)
  • M- Money Investment (M)

कहानीमा कमलले एउटा Poor Mindset को साथ MBA पछि तुरन्त पैसा कमाउने उपाय छान्यो र जॉब गर्यो | तर रोहितले एउटा सिस्टम बनाउनको लागि , जुन त्यसलाई सधै फिर्ता दिन सकोस, त्यस्तो TEM Investment को प्रयोग गर्यो |

गरिब र अमिर Mindset मा सब भन्दा ठुलो अन्तर यो हुन्छ कि Poor Mindset वाला व्यक्तिहरुलाई कामको सट्टामा तुरन्त पैसा चाहिएको हुन्छ | जबकी Rich Mindset वाला व्यक्तिले आफ्नो कामलाई महत्व दिन्छ | उसले पैसा वा Returnलाई तब सम्मा पर्खि रहन्छ जब सम्मा उसलाई ठुलो अंकमा पैसा नमिलोस | यस कारण Rich Mindset का व्यक्तिहरुले TEM Investment को आश्रय लिन्छन |

अर्थात् तिनीहरुले Earning को जल्दबाजी न गरेर तिन प्रकारको निवेश गर्छ | यो तिन प्रकार को Investment को लागि त्यसले Long Term Proper Planning गर्छ, र त्यस पछि तिनतै Investment गर्छ | र तब सम्मा Result Oriented Work गर्छ जब सम्मा उसलाई Best Result मिल्दैन |यो सब गर्नको लागि कुनै व्यक्तिलाई Self Motivated हुन् आवस्यक हुन्छ |

Quality of Rich Person : Rich Person adopt this method to be more Rich

यसलाई यसरी बुझ्न सक्नु हुन्छ | त्यो यी तिन स्टेपमा काम गर्छ |
१. सब भन्दा पहिला त्यो Long Term Planning गर्छ र उसलाई पुरा गर्न राम्रो राम्रो तरिका अपनाउछ |
२. त्यो TEM Investment को प्रयोग गर्छ र एउटा यस्तो पाइपलाईन अर्थात् सिस्टम तयार गर्छ, जसको कारणले उसलाई सधैको लागि धेरै पैसा आउछ |
३. सिस्टम तयार गर्ने समयमा Result Oriented Work| गर्छ जसले गर्दा Positive Result आउँ निश्चित भइहाल्छ |Best Quality Of Rich Person To Success

Also Read:- यी काम गर्नुस तपाइको जीवन सुखी हुनेछ ।

Three Steps Of TEM Investment

कुनै पनि अमिर ( धनी ) व्यक्तिले नया सिस्टम वा कम्पनी बनाउनको लागि ३ प्रकारको Investment गरेको हुन्छ |

             १- समय को निवेश ( Time Investment ) 

समयको निवेश आजको दुनियामा सब भन्दा ठुलो निवेश हो | Time Investment को बिना कुनै पनि कार्य पूर्ण हुन् सक्दैन | अब कुरा आउछ कि अमिर (धनी) मान्छेले आफ्नो समयको इन्वेस्तमेंट कसरी र कहाँ गर्छन ? यदी तपाई संग मोबाइल हुन्छ भने सिम हुन्छ | मानौ तपाइको मोबाइल मा नमस्ते को सिम (SIM ) छ र नमस्ते को थालनी २०६१ वैशाख १ मा सबै को लागि भएको थियो | तर यसको प्लान्निंग पहिला नै भइसकेहोला | र यो प्लान्निंगमा दिलिराम अधिकारी ज्योले आफ्नो धेरै समय निवेश गर्नु भएहोला | बिना योजना र समय निवेश को यो हाम्रो सम्मुने आउने सम्भव थिएँन | तर समय निवेश गर्ने समयमा दिलिराम अधिकारी ज्योले यो कम्पनिबाट जिरो अर्निंग गर्नुभएहोला र एउटा राम्रो सिस्टम बनाउन मा समय निवेश गर्नु भएथियो |

           २- प्रयास वा उर्जा को निवेश ( Effort and Energy Investment)

Effort Investment को बिना कुनै राम्रो सिस्टम तयार गर्न सकिदैन | दिलिराम अधिकारी ज्योले आफ्नो धेरै Effort Investment एउटा सिस्टम ( Namaste ) बनाउनमा गर्नु भएहोला | कति धेरै वर्षको प्रयासले उहा एउटा सिस्टम बनाउनमा सफल हुनु भयो | जुन उहालाई जीवन भर धेरै पैसा कमाएर दिन्छ | यसको लागि उहाले सरकार बाट Lisence लिनु भएहोला, Tower लग्वाउनु भएहोला, 4G को लागि एउटा नया technology पुरै नेपाल भित्र तयार गर्नु भएहोला | तब गएर उहालाई नमस्तेको सर्विस मिल्सक्यो | राम्रो प्रयास बिना को यो सम्भव थिएँन | यो सबै प्रयास पछि पनि दिलिराम अधिकारी को Zero Income थियो |

Also Read:- जीवन परिवर्तन गर्ने पाँच मूल मन्त्र

            २- पैसा को निवेश ( Money Investment )

पैसा को निवेश बिना कुनै पनि राम्रो सिस्टम तयार गर्न सकिदैन | त्यो कुरा फरक हो की कसैले धेरौ पैसा को निवेश गर्छन त् कसैले थोरै पैसाको निवेश गर्छन | तर सिस्टम तयार गर्न को लागि पैसा को निवेश हुन् आवस्यक हुन्छ | सरकार संग License लिनमा, tower लगवाउन मा, 4G जस्तो नया Technology लाउनमा दिलिराम अधिकारी ज्योले धेरै Money Investment गर्नु भएहोला | अब यहा पनि महत्पूर्ण होकी Money Investment गर्ने समयमा दिलिराम अधिकारीले को कमाई जिरो होला |

अब तपाइले ध्यान दिनु भएहोला कि दिलिराम अधिकारीले जब नमस्ते कम्पनी सिस्टम तयार गर्दैथे त्यो बेलामा Time, Effort र Money तिन्तै को Investment हुदैथियो | यो सबै निवेश एउटा Long Term Proper Planning को साथमा हुदै थियो | र जसको पछाडी Result Oriented Work हुदै थियो | तर त्यो समयमा दिलिराम अधिकारी को नमस्ते (Namaste SIM ) बाट जिरो कमाई भइरहेथियो |

यही एउटा अमिर Mindset व्यक्ति को secret र quality हुन्छ | आफ्नो यही गुणको कारणले धनि (अमिर )व्यक्तिले यस्तो Pipeline तयार गरिदिन्छन जहाँ बाट तिनीहरु को तिजोरी ( Louker ) भरिहाल्छ | तर यसको विपरित गरिब मानसिकताको व्यक्ति कमाई न मिल्ने ठाउमा यति समय निवेश गर्दैन, न त्यति प्रयास गर्चाई र नही त्यो पैसा लगाउन चाहन्छ | उसलाई त् आजको कामको पैसा चाहिन्छ र महिना भरि काम गर्यो भने महिना को अन्त्यमा पैसा चाहिन्छ | त्यसको Mindset त्यस्तै काम गर्छ, काम चाहे सानो होस् वा ठुलो त्यति नै काम गर्छ | यसको उदाहरण कमल हो |

जलाई तुरन्त पैसा चाहनथियो र तुरन्त पैसाको लागि त्यसलाई जागिर गर्न पर्यो |
तर रोहितले एउटा सिस्टम तयार गर्यो | सिस्टम तयार गर्ने बेला त्यसको कमाई जिरो थियो | तर उसले ५ वर्षमा पैसा को Pipeline तयार गरिदियो | जुन त्यसलाई बहुत धेरै पैसा, सफलता र सोहरत दिन्छ |

तपाई को बन्न चाहनु हुन्छ ? रोहित वा कमल ?

यो लेख Best “Quality Of Rich Person To Success In Nepali” कस्तो लग्यो ? यदी यो Nepali Article on “Quality of rich person to success” राम्रो लग्यो,भने यो लेखलाई Share गर्नुहोल

#lovelumbini #qualityofrichperson #personalitydevelopment #moneymotivation #entrepreneur #money #paisa #rupiya

  • “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”
    कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका वार्ड नं.४ मोतीभारीमा अवस्थित छ […]
  • जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।
    जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर सोनार, जिल्ला सहसंयोजक दिलिप कुमार […]
  • नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? – lovelumbini.com
    नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? लीडर का मतलब सिर्फ पोलिटिकल लीडर ( Political Leader) , मैनेजर( Manager), या सीईओ (CEO ) से नहीं है │हर वो इंसान लीडर है जिसकी तरफ लोग suggestion, डिस्कशन, या सामान्य गाइडलाइन्स के लिए देखते है │ ऐसा माना जाता है की ज्यादातर […]
  • ये १० विचार आपके अंदर ऊर्जा भरदेंगे | 10 Quotes To Ignite You
    “You never know how strong you’re, until being strong is your only choice” “Decide what you want to be and don’t stop until you get there” “Find The Warrior In You” “Problems are not stop signs they are guidelines” “The dream is not to wear a brand but to be one” “The days that break […]
  • DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts
    DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts १ लीटर समुंद्री पानी में लगभग ३० से ३५ ग्राम नमक होता है| आपको जानकर हैरानी होगी की इंटरनेट के डाटा का लगभग ९७% डेटा सेटेलाइट के जरिए नहीं बल्कि समुन्द्रो में बिछे हुए केबल के जरिए ट्रांसफर होता है| […]

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here