हवाईजहाज को रंग किन सेतो हुन्छ ? ५ ठुलो कारणहरु…lovelumbini

1
56
aeroplane by lovelumbini
aeroplane by lovelumbini

के तपाइलाई थाहा छ कि किन हवाईजहाज को रंग सेतो हुन्छ ? के तपाइले कहिले विचार गर्नु भएछ कि अधिकतर हवाई जहाज किन सेतो रंग को हुन्छ ? हवाई जहाज को रंग सेतो हुनु को पछाडी विभिन्न प्रकारको वैज्ञानिक र इकोनॉमिकल कारणहरु छन् । यो लेखमा मैले हवाई जहाज सेतो हुनुको मुख्य ५ कारण बताएको तेही भएर यो लेख अन्त्य सम्म पढ्नु होला । फिल्म को कुरा गरम यत असल जिन्दगीको, तपाइले कुनै न कुनै ठाउमा हवाई जहाज हेर्नु भएहोला । र त्यो सबै हवाई जहाज मा एउटा कुरा सामान्य हेर्नु भएहोला । धेरै जसो हवाई जहाज को रंग सेतो रहेको पाउनु भएहोला । येदि तपाइलाई यो थाहा छैन कि किन यसरी भएको हुन्छ भने यो लेख अन्त्य सम्म पढ्नुहोला ।

Aeroplane को Color White किन हुन्छ ? ५ ठुलो कारणहरु

१. सेतो रंगले हवाईजहाजलाई गरम हुन बाट बचाऊ छ ।

हवाई जहाजको रंग सेतो हुनु को सब भन्दा ठुलो कारण, हवाई जहाजलाई गरम हुनु बाट बचाउनु हो । हवाई जहाज रनवे देखि लिएर आकाशसम्म सधै घाममा नै रहन्छ । यस्तो अवस्थामा सुर्य को किरण हवाई जहाज माथि सिधै पर्छ । सुर्य को किरणमा धेरै इन्फ्रारेड हुन्छ, जसबाट भयानक गर्मी हुन्छ । यस्तो अवस्थामा सेतो रंगले हवाईजहाजलाई धेरै गरम हुनबाट बचाऊछ । सेतो रंगले सुर्यको किरणलाई ९९% रिफ्लेक्त गरिदिन छ । सेतो रंगले बाकी अरु रंगहरु भन्दा बढी ठण्डा पैदा गर्छ । यो हवाई जहाज सेतो रंग हुनुको पहिलो मुख्य कारण हो ।

Also Read:- How to create more wealth in life

२. क्रैक अथवा दरार राम्रो संग हेर्न सकिन्छ ।

सेतो रंगको कारणले, हवाई जहाजमा कुनै पनि प्रकारको डेन्ट वा क्रैक भएमा सजिलै हेर्न सकिन्छ। तर अर्को रंगमा क्रैकहरु राम्रो संग हेरिन्न। साथै हवाईजहाजको रंग सेतो भएमा तेसलाई निरिक्षर गर्न राम्रो हुन्छ। यो हवाई जहाजको रंग सेतो हुनुको दोस्रो कारण हो।

३. paint गर्नुमा धेरै पैसा लाग्दैन ।

हवाई जहाजलाई paint गर्नु सजिलो छैन । एउटा हवाई जहाजलाई अर्को रंगले paint गर्दा १ करोड सम्म को खर्च लाग्छ । तर सेतो रंगले paint गर्दा लगभग ३ लाख देखि ५ लाख सम्म खर्च लाग्छ । यसको अलावा हवाई जहाजको रंग रंगीन गर्नाले प्लेनको वजन सेतो रंग को तुलनामा धेरै बढी भइ हाल्छ । तेही भएर हवाई जहाज बनाउने कम्पनीले धेरै जसो सेतो रंगको प्रयोग गर्छन ।

४. हवाई जहाजको रंग फिका हुदैन ।

घाममा रहनु को कारण सेतो रंगको तुलनामा कुनै दोस्रो रंग विस्तारै विस्तारै फिका हुदै जान्छ। त्यसको कारणले हवाई जहाजको स्वरूप परिवर्तन भइ हाल्छ । र त्यसको पुनः विक्रय मूल्य कम भइ हाल्छ । बुध्जिविहरुले भन्छन कि अन्य रंगको तुलनामा सेतो रंगको रिसेल वैलु अधिक हुन्छ । सेतो रंग को तुलना मा अर्को रंग घाममा छिटो खराब भइ हाल्छ ।

Also Read:- कसरी एउटा व्यवसाय सुरु गर्ने- How To Start A Business || Step By Step Solution

५. सेतो रंगको द्रिस्यता धेरै राम्रो हुन्छ।

दोस्रो रंग को तुलनामा सेतो रंगको विजिबिलिती धेरै हुन्छ। यसकारण सेतो रंगको हवाई जहाजलाई आकाशमा सजिलाई हेर्न सकिन्छ । सेतो रंगको कारण दुर्घटना हुन् बाट बाच्न सकिन्छ । हवाई जहाज दिन रात र अलग अलग मौसममा आकाशमा उडिरहेका हुन्छन । यस्तो अवस्थामा उनीहरुको रंग फरक भएमा विजिबिलिती कम हुनुको डर हुन्छ । तसर्थ सुरक्षा को लागि धेरैजसो हवाई जहाजहरुलाई सेतो रंगमा रंगिनछ ।

यी सबै कारणले गर्दा हवाई जहाज सेतो रंगको हुन्छ । सेतो रंग बाकी रंग को तुलनामा धेरै चमकिलो हुन्छ । मलाई विस्वास छ, तपाइलाई थाहा भइसके होला कि किन हवाई जहाज सेतो रंग को हुन्छ ? यदी यो जानकारी राम्रो लग्यो भने साथी संग साझा गर्नु होला । धन्यवाद । ।

Also Read:-  स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali

  • “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”
    कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका वार्ड नं.४ मोतीभारीमा अवस्थित छ […]
  • जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।
    जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर सोनार, जिल्ला सहसंयोजक दिलिप कुमार […]
  • नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? – lovelumbini.com
    नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? लीडर का मतलब सिर्फ पोलिटिकल लीडर ( Political Leader) , मैनेजर( Manager), या सीईओ (CEO ) से नहीं है │हर वो इंसान लीडर है जिसकी तरफ लोग suggestion, डिस्कशन, या सामान्य गाइडलाइन्स के लिए देखते है │ ऐसा माना जाता है की ज्यादातर […]
  • ये १० विचार आपके अंदर ऊर्जा भरदेंगे | 10 Quotes To Ignite You
    “You never know how strong you’re, until being strong is your only choice” “Decide what you want to be and don’t stop until you get there” “Find The Warrior In You” “Problems are not stop signs they are guidelines” “The dream is not to wear a brand but to be one” “The days that break […]
  • DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts
    DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts १ लीटर समुंद्री पानी में लगभग ३० से ३५ ग्राम नमक होता है| आपको जानकर हैरानी होगी की इंटरनेट के डाटा का लगभग ९७% डेटा सेटेलाइट के जरिए नहीं बल्कि समुन्द्रो में बिछे हुए केबल के जरिए ट्रांसफर होता है| […]
  • पियूष गोयल ⇒ पांच तरीको से लिखी पांच पुस्तके
    नमस्कार दोस्तों आज हम आपको ऐसे कलाकार के बारे में बताने वाले है जिन्हें एक प्रकार से नहीं बल्कि पांच प्रकार से पुस्तक लिखने का हुनर आता है . लेखक पियूष गोयल ने  उल्टे अक्षरों में गीता, सुई से मधुशाला, मेंहंदी से गीतांजलि, कार्बन पेपर से पंचतंत्र के साथ ही कील से पीयूष वाणी लिखकर […]
  • FAU-G Game IS Now Open For Pre-Registration: PUBG Mobile India Rival
    FAU-G Game IS Now Open For Pre-Registration: PUBG Mobile India Rival भारतीय गेमिंग कंपनी nCore अब नया PUBG रिवाल FAU-G गेम लॉन्च करने वाला है | कंपनीके द्वारा यह प्रमाणित हुआ है की FAU-G गेम नवंबर के बाद मार्किट में आ जायगा | गेमर लोगोको अभी प्रतीक्षा करना होगा की कब ये गेम लीगल रूपसे […]
  • २० हजार लगनी में सबसे ज्यादा फ़ायदा देनेवाले व्यापार
    २० हजार लगनी में सबसे ज्यादा फ़ायदा देनेवाले व्यापार आज के इस आर्टिकलमें मैं आपको ऐसे बिजनेस आइडिया बताया हु | जो की लगभग २० हजार रूपए में सुरु हो सकते है | और आप इनसे अच्छी खासी पैसा कमा सकते है | चलिए उन सब तरीकेको एक एक करके पूरा जानकारी लेते है | […]

#aeroplanecolour #factaboutplane #aeroplanefacts #incredible_facts_about_aeroplane #aeroplane #ilovelumbini #lumbini #lovelumbini

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here