जीवनमा हरेक वस्तु प्राप्त गर्ने १० वटा तरिकाहरु | 10 Tips To Achieve Anything In Life

bishal baniya

जीवनमा हरेक वस्तु प्राप्त गर्ने १० वटा तरिकाहरु

यदी हामी सफल छैनौ भने हामीलाई कसैले सम्झना गर्दैन | किनकी आजको संसारमा मान्छेले उसैलाई फलो गर्छ जुन व्यक्ति सफल भएको छ | सफलता पाउनु उनीहरुको लागि सजिलो छ जुन व्यक्तिहरु सफल भएका छन र यही कुरा सत्य हो | यदी तपाइलाई आफ्नो जीवनमा जेकुरा चाहिन्छ त्यो कुरा न पाउनुको कारण सायद तपाइले त्यो काम गलत दिसामा गरेको हुन् सक्छ | जब तपाइलाई सहि बाटो थाहा भैहाल्छ तब तपाईपनि सफल हुनसक्नु हुन्छ | त्यहि भएर यो आर्टिकल मा तपाइलाई १० वटा कुरा बताएको छु जसलाई फोलो गरेर तपाई आफ्नो जीवनमा सोचेको कुरा प्राप्त गर्न सक्नु हुन्छ | आफ्नो जीवनमा केहि गर्न चाहनु हुन्छ भने मैले बताएको १० वटा कुरहरुलाई आफ्नो जीवनमा लागु गर्नु होला |

हात को प्रयोग बिना तपाई खाना खान सक्नु हुन्न भने तपाई केहि गर्न चाहनु हुन्न भने जीवनमा केहि पनि प्राप्त हुदैन | यदी तपाई आफ्नो जीवन मा खुसि हुन् चाहनु हुन् चाहनु हुन्छ भने केहि कुराहरु आफ्नो जीवन मा लागु गर्नु पर्छ तब मात्र तपाई आफ्नो जीवन मा सफल हुनुहुन्छ |

१. आफ्नो आजको दिनलाई राम्रो संग प्रयोग गर्नुस
कुनै कुनै व्यक्तिहरुले आफ्नो आजको दिनलाई बिर्सेर बितेको दिनलाई सम्झना गरेर दिन भरि उदास भएर आफ्नो समय बर्बाद गर्छन | तर यस्तो गरेर तिनीहरुले आफ्नो दिनलाई खराब गर्रिर्हेका हुन्छन | यदी तपाई पनि आफ्नो अतितलाई लिएर चिन्तित हुनहुन्छ भने तपाई आफ्नो आजको समयलाई व्यर्थ बनाउदै हुनुहुन्छ र यो आज फेरी फर्केर आउदैन | तसर्थ तपाईले जे चाहनु हुन्छ त्यो आजै प्राप्त गर्ने प्रयास गर्नुस र काम गर्नुस |

Also Read : Interior Designer कसरी बन्ने ? योग्यता, करियर क्षेत्र, तलब । How To Become Interior Designer In Nepali

२. अर्का संग आफ्नो तुलना गर्नुस
यदी तपाई आफ्नो जीवन मा केहि प्राप्त गर्न चाहनु हुन्छ भने आफ्नो जीवनलाई कसैको स्थिति संग कहिले तुलना नगर्नुस | धेरै जना आफ्नो समय यस्तै तुलना गर्नेमा बिताई दिन्छन कि उ संग यो छ मा संग यो कुरा किन छैन | यस्तै सोचले गर्दा उनीहरु संग जे साधन हुन्छ तेस्को प्रयोग गर्न पनि बिर्सिहल्छन् | तपाई तब मात्र आफ्नो जीवनमा केहि प्राप्त गर्न सक्नु हुन्छ जब तपाई आफुलाई अर्का संग तुलना गर्न छोरनुहुंन्छ |

३. तपाई संग जे छ त्यसैमा सन्तुष्ट हुनुस
समन्ताया हरेक मान्छेले यो कुरालाई बिर्सीहाल्छ | कि आजसम्म उसले आफ्नो जिवानमा के पाएको छ | यो कुरा उसलाई फरक पर्दैन कि उसंग के के छ | र त्यो मान्छे यो देखेर दुखि भइहाल्छ कि उसंग के के छैन् | यदी तपाई आफ्नो जीवन मा खुसि हुन् चाहनु हुन्छ भने यो तपाई संग जे कुराछ त्यसैमा खुसि भएर रहनु पर्छ |

Also Read: धनी मान्छेहरुको सब भन्दा राम्रो गुण| Best Quality Of Rich Person

४. आफ्नो समय को सहि उपयोग गर्नु
महात्मा गान्धी पनि समयमा नै सफलता बताउनु हुन्छ | यदी कुनै व्यक्ति आफ्नो जीवनमा समयको महत्व बुझी हाल्छ भने त्यसले आफ्नो जीवनमा हरेक कुरा प्राप्त गर्न सक्छ जुन कुराको सपना देखेको हुन्छ | यो कुरा सत्य हो यदी तपाई आफ्नो जीवन मा खुसि हुन् चाहनु हुन्छ भने तपाई आफ्नो जीवन मा आफ्नो समयको सहि उपयोग गर्नुस |

५. आफ्नो आम्दानी अनुसार खर्च गर्नुस
हामीले आफ्नो आम्दानी अनुसार खर्च गर्नु पर्छ | यदी हामी बिना आवस्यकता को काममा पैसा खर्च गर्छौ भने कहिले आवस्यकता पर्ने काम मा पैसा लाउन सक्दैनौ | त्यहि भएर पैसा बचाऊनुस , ताकी अगाडी आउने समस्यालाई राम्रो संग हल हुन् सकोस | यस्तो गर्नाले तपाइलाई अर्का संग कर्जा लिनु पर्दिन |

६. आफुलाई राम्रो वातावरणमा राख्नुस
तपाई माथि तपाइको वरिपरिको वातावारंले धेरै असर गर्छ | यदी तपाई को वरिपरिको वातावरण राम्रो छ भने तपाई राम्रो बनेर रहनु हुन्छ | कुनै कुनै गलत वातावारणमा र खराब साथीहरु को रंगत मा भएर आफुलाई बिर्सी हाल्छन | यदी तपाई आफ्नो जीवन मा खुसि भएर रहन चाहनु हुन्छ भने राम्रो वातावरणमा रहनुस, राम्रो साथीहरुको संगत गर्नुस राम्रो काम गर्नुस |

Also Read: रिसलाई नियन्त्रण गर्ने १०वटा तरिकाहरु । How To Control Anger In Nepali

७. आफुलाई स्वाथ्य राख्नुस
आफ्नो शरीर माथि धयान दिनुस | स्वस्त्य नै ठुलो धन हो | यदी तपाई स्वाथ्य हुनहुनु हुन्छ भने आफ्नो जीवन मा हरेक कुरा प्राप्त गर्न सक्नु हुन्छ | तपाईले सुन्नु भएहोला कि मिहिनेत गर्नाले सफलता पाईन्छ तर मिहिनेत तब गर्न सक्निछ जब हाम्रो शरीर स्वास्थ्य हुन्छ | हामी बिरामी भएपछि केहि गर्न सक्दैनौ |

८. अर्कामा निर्भर न हुनुस
तपाई जे प्राप्त गर्न चाहनु हुन्छ त्यसको लागि तपाई आफु माथि निर्भर हुनुस र आफै त्यसको जिम्मेदारी लिनुस | किनकी अर्काले तपाइलाई केहि पनि दिदैं | सबजना आफैमा ब्यस्त छन् | तपाइले आफ्नो सफलता को लागि आफै जिम्मेवार हुनहुन्छ | आफु माथि विश्वास राख्नुस |

९. सफल र राम्रो व्यक्तिलाई पछयुनुस
यदी तपाई आफ्नो जीवनमा सफल हुन् चाहनु हुन्छ र एउटा यस्तो व्यक्ति बन्न चाहनु हुन्छ जसलाई हरेक मान्छेले मन पराओस भने त्यस्तो मान्छेको संगतमा हुनुस जो सफल र राम्रो छन् | यदी तपाई खराब मान्छे संग हुनहुन्छ भने तपाईलाई मान्छेले खराब नै भनछन | तसर्थ सफल मान्छे संग बस्नुस |

१०. आफ्नो जीवनको लक्ष्य पत्ता लगाउनुस र त्यसै माथि काम गर्नुस
यदी तपाई आफ्नो जीवनमा केहि बन्न चाहनु हुन्छ भने पहिले नै पता लगाईहाल्नुस कि तपाई के बन्न चाहनु हुन्छ र कुन प्रकारले सफल हुन् चाहनु हुन्छ | जब तपाइलाई थाहा भइहाल्छ कि जीवनमा के बन्नुछ भने तपाई छिटो सफलता पाउनु हुन्छ | आफु संग सोध्नुस कि तपाई के बन्न चाहनु हुन्छ |

Also Read: समाजमा कसरी मानसम्मान पाउने ? ७ तरिकाहरु| How To Get Respect In Nepali
  • “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”
    कन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन गाउँपालिका […]
  • जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।
    जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर […]
  • नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? – lovelumbini.com
    नेतृत्व व्यक्तित्व कैसे विकसित करें ? How To Develop Leadership Personality ? लीडर का मतलब सिर्फ पोलिटिकल लीडर ( Political Leader) , मैनेजर( Manager), या सीईओ (CEO ) से नहीं है │हर वो इंसान लीडर है जिसकी तरफ लोग suggestion, डिस्कशन, या सामान्य गाइडलाइन्स के लिए देखते है │ ऐसा […]
  • ये १० विचार आपके अंदर ऊर्जा भरदेंगे | 10 Quotes To Ignite You
    “You never know how strong you’re, until being strong is your only choice” “Decide what you want to be and don’t stop until you get there” “Find The Warrior In You” “Problems are not stop signs they are guidelines” “The dream is not to wear a brand but to be […]
  • DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts
    DSLR का पूरा मतलब क्या होता है? DSLR Camera Full Form and Various Random Facts १ लीटर समुंद्री पानी में लगभग ३० से ३५ ग्राम नमक होता है| आपको जानकर हैरानी होगी की इंटरनेट के डाटा का लगभग ९७% डेटा सेटेलाइट के जरिए नहीं बल्कि समुन्द्रो में बिछे हुए केबल […]
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Top 10 Beautiful bedroom designs For Home

ShareTweetSharePin0 SharesTop 10 Beautiful bedroom designs for home आजकी इस बदलती दुनियामे सबलोग अपने घरको अच्छे से सजाना चाहते है | इसलिय वे अपने घर को मॉडर्न तरीकेसे बनवाना चाहते है | तो अगर आपका घर मॉडर्न है तो उसीके अनुसार आपका इन्टर्नल डिजाइन भी होना चाहिए तब अच्छा लगेगा […]
Top 10 Beautiful bedroom designs

Subscribe US Now