सर्लाहीमा किसान को समस्या समाधान गर्न आज तेस्रो दिनको आन्दोलन

1
87
सर्लाहीमा किसान को समस्या समाधान गर्न आज तेस्रो दिनको आन्दोलन
सर्लाहीमा किसान को समस्या समाधान गर्न आज तेस्रो दिनको आन्दोलन

सर्लाही :- जनमत पार्टी सर्लनहीले जिल्ला विभिन्न स्थानिय निकायहरू सुचनाको हक र ५ बूदे माँग सहित ज्ञापन पत्र स्थानिय पालिकाले नबूझेको कारण स्थानिय पालिका कर्यालय अगाडी आज तेस्रो दिन विरोधका कार्यक्रमा जारी छ । बलरा नगरपालिका, गोडैता नगरपालिका, रानगर गाँउपालिकामा आम जनता र जनमत पार्टीका समबन्धित वडाका नेता तथा कार्यकर्ता सहभागी रहेका थिए ।

हाम्रा माँगहरू

१. किसानलाई सहज रूपमा मल खाद् गाँउगाँउमा व्यवस्था गर ।

२. वेरोजगारीलाई रोजगार देउ, रोजगार न दिए वेरोजगारी भत्ता देउ ।

३. वैकल्पीक शिक्षा निति लागू गर, विद्यार्थीलाई घर घरमा पढन वतावरण तैयार गर ।

४. नगरीकको स्वास्थ सँग लहप्रवाही गर्न पाईदैन ।

५. व्यापार सहजी करण गर कला बजारी बन्द गर ।

६. सुचानाको हक समबन्धी निवेदन दर्ता गर ।

जब सम्म हाम्रो माँग पूरा हूदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने छ । जय जनमत । जय स्वाराज ।।लाउडस्पीकर छाप जिन्दावाद

Also Read:- प्लाजमा थेरापि बिधिको उपचारले कोरोना सन्क्रमितको मृत्यु को जोखिम कम हुने बिस्वास

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here