आजै देखि वीरगन्जमा प्लाज्मा थेरपी बाट कोरोना सन्क्रमितको उपचार हुने सुनिस्चित भएको

bishal baniya 2

बीरगन्जमा कोरोना संक्रमितहरुको उपचार गर्न स्थपना हुन लागेको प्लाज्मा बैंक को लागि नागरिक सरोकार समाज को पहलमा बीरगन्ज उघोग वाणिज्य संघ ले आज 300 लिटरको डिप फ्रिज नारायणी अस्पताल र ब्लड बैक लाइ हस्तान्तरण गरेको छ । आज नै नारायणी अस्पताल ले रक्तसंचार केन्द्र लाइ सहमति पत्र पनि दिएको छ । डिप फ्रीज र सहमति पत्र हस्तान्तरण कार्यक्रममा मे. सु. डा संजय कुमार ठाकुर, डा उदय नारायण सिंह , ब्लड बैक का धिरेन्द्र झा, बीरगन्ज उघोग वाणिज्य संघ का अध्यक्ष गोपाल केडिया र महासचिव माधव राजपाल, नागरिक सरोकार समाज पर्साका महेश दास, ओम प्रकाश सरार्फ, र प्रकाश थारु सहभागी थिए। आजै देखि वीरगन्जमा प्लाज्मा थेरपी बाट कोरोना सन्क्रमितको उपचार हुने सुनिस्चित भएको छ्। येस्तो कार्य लुम्बिनी क्षेत्रमा पनि हुन् एकदम आवस्यक छ ।

Also Read:- सर्लाहीमा किसान को समस्या समाधान गर्न आज तेस्रो दिनको आन्दोलन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

2 thoughts on “आजै देखि वीरगन्जमा प्लाज्मा थेरपी बाट कोरोना सन्क्रमितको उपचार हुने सुनिस्चित भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परिवर्तनका लागि युवा नेपालको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई पुस्तक उपलब्ध गराइएको

ShareTweetSharePin0 Sharesपरिवर्तनका लागि युवा नेपालको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई पुस्तक उपलब्ध गराइएको छ ।तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले चिकित्सालय परिसरमा पुगेर हामीले आज किताब उपलब्ध गराएका छौँ । हामीले किताब संकलनका लागी फेसबुकबाट आह्वान गरेका थियौं । पढिसकेर […]

Subscribe US Now