लुम्बिनी विकास कोषबाट प्राप्त स्वास्थ्य सामाग्री रुपन्देही र रामग्राम नवलपरासीलाई।

1
129

कोरोना भाईरस Covid- 19 नेपाल मा तिव्र गति ले बढ्दै गईरहे को हुना ले कोरोना भाईरस लाई रोकथाम गर्न लाई।

लुम्बिनी सास्कृतिक नगरपालिका सङ्ग भगिनी सम्बन्ध कायम भएको चिनको लेशान नगरपालिका (Leshan Economic Cooperation and Foreign Affairs Bureau Chaina) बाट कोरोना भाईरस Covid- 19 को रोकथाम र न्यूनीकरणका लागि लुम्बिनी सान्स्कृतिक नगरपालिका रुपन्देही र रामग्राम नगरपालिका नवलपरासीलाई।

(सामाग्रीहरु: मास्क 4000 थान, थर्मल गन 20 र PPE 35 थान एउटा नगरपालिकालाई)
उहा उपस्थिति भए का LDT उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य सचिब ज्ञानिन राई, योजना प्रमुख ई. सरोज भट्टराई र पदाधिकारीहरु । सहयोगको लागि हार्दिक धन्यवाद छ।

लेशान नगरपालिका चिनलाई उक्त सामग्री लुम्बिनी सम्म ल्याई पुर्याउन आवश्यक सम्पुर्ण सहयोग प्रदान गर्नु हुने लुम्बिनी विकास कोषका पदाधिकारीहरु प्रती हार्दिक आभार सहित धन्यवाद।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here