यसरी बेरोजगारी समाप्त गर्नुस र रोजगार प्राप्त गरि पैसा कमाउनुस

bishal baniya 4

यसरी बेरोजगारी समाप्त गर्नुस र रोजगार प्राप्त गरि पैसा कमाउनुस |

यो Lockdown को कारणले गर्दा सबै मान्छेहरुको ब्यापार र रोजगारी बन्द भइ सकेको छ | र अहिले कतिपै मान्छेहरुको घरमा तरकारी लाउने पैसा पनि छैन | किनभने सबै जनाको काम बन्द भइ सकेकोछ | यसरी घरमा बस्दा बस्दै केहि पनि हुने वाला छैन | तेही भएर मा यो सल्लाह दिन चाहन्छु, कि कुनै कार्य सुरु गर्नुस साथै आफ्नो ब्यापारलाई इन्टरनेट मार्फत गर्ने प्रयास गर्नुस| र इन्टरनेट मार्फत रोजगारी गर्ने प्रयास गर्नुस | आजको यो लेखमा मैले तपाईहरुलाई निम्न Website को बारेमा बताएको छु |जहाँ बाट तपाइले आफ्नो इच्छा अनुसार को रोजगार प्राप्त गर्न सक्नु हुन्छ |र त्यहाँ सबै प्रकार को रोजगार प्राप्त गर्न सक्नु हुन्छ | Online Interview दिएर घरमै बसी बसी काम गर्न सक्नु हुन्छ|यी सबै Website हरुमा दुई किसिमका रोजगारहरु पाउन सक्नु हुन्छ | एउटा Online र एउटा Offline |

  1. Merojob.com
Mero Job
https://merojob.com/

2. Jobsnepal.com

Jobs Nepal
https://www.jobsnepal.com/

3.Ramrojob.com

Ramro Job
https://www.ramrojob.com/

4. merorojgari.com

Mero Rojgari
https://www.merorojgari.com/

5. Jobjee.com

Jobjee
https://www.jobejee.com/

6. Kantipurjob.com

Kantipur Job
https://kantipurjob.com/

7. Kumarijob.com

Kumari Job
https://www.kumarijob.com/

Also See :- Top Amazing Hair Color Style For Nepali People

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

4 thoughts on “यसरी बेरोजगारी समाप्त गर्नुस र रोजगार प्राप्त गरि पैसा कमाउनुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृष्ण जन्माष्टमी २०७७ को मिति , समय र महत्व

ShareTweetSharePin0 Sharesकृष्ण जन्माष्टमी २०७७ को मिति , समय र महत्व जन्माष्टमी को मिति हरेक वर्ष हिन्दुधर्मवालामीहरु को पंचांग अनुसार परिवर्तन भइरहन्छ| यस वर्ष कृष्ण जन्माष्टमी २७ साउन २०७७ , मंगलवार को दिन परेको छ| कृष्ण जन्माष्टमीलाई गोकुलाष्टमी , श्री कृष्णा जयन्ती र जन्माष्टमी पनि भनिन्छ| र यसलाई भगवान कृष्णको जन्मदिनको […]

Subscribe US Now