रुपन्देही युवा समुह लुम्बिनी काे प्रथम बैठक

Anil Patel

रुपन्देही युवा समुह लुम्बिनी काे प्रथम बैठक संयाेजक रमाकान्त शर्मा काे अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएकाे छ । बैठकमा शर्माले समुहकाे उद्देश्य र अागमी रणनीति बारे जानकारी दिनु भयाे। याे मात्र एउटा समुह नभएर सम्पूर्ण युवाहरुलाई संगठित गर्ने एउटा प्लेटफार्म हाे । रुपन्देही युवा समुहले भैरहवामा रुपन्देही जिल्लाकाे विविध क्षेत्रमा महत्त्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्नु भएका व्यक्तिहरुलाई ” हीराेज अफ पब्लिक अावर्ड ” बाट सम्मानित गर्दै सम्मान कार्यक्रम पनि भव्यताकाे साथ सम्पन्न गरेकाे कुरा रमाकान्त शर्माले जानकारी गराउनु भयाे ।

अाफ्नाे समाजमा देखिएकाे विसंगति तथा विकृतिकाे अन्तयकाे लागि जनचेतना फैलाउनु,पिडीत र असहायकाे लागि राहत संकलन गर्नु,विभिन्न समाजिक तथा संस्कृतिक कार्यक्रम काे माध्यमबाट युवाहरु भित्र रहेकाे प्रतिभालाई उजागर गर्नु,सर्वजनिक सम्पत्ति काे संरक्षण एवं सरसफाइ गर्नु,वातावरणलाई हराभरा बनाउनु जस्ता मुख्य उद्देश्य रहेकाे शर्माले भन्नुभयाे । अाफनाे समाजकाे उन्नति प्रगतिकाे लागि समाजिक कार्यमा अगाडि अाउनु हामी सम्पूर्ण युवाहरुकाे कर्तव्य र जिम्मेवारी पनि हाे ।

हामी एक्लै गर्याें भने सफल नहुन पनि सक्छ तर यादि हामी संगठित भएर गर्याैं भने अवश्य नै सफलता पाइन्छ तर्सथ हामी सम्पूर्ण युवाहरु संगठित हुनु पर्छ भन्ने धारणा वहांले व्यक्त गर्नुभयाे। बैठकमा अादर्श पाण्डे , उपेन्द्र नाथ तिवारी (अार्यन) , शहाबुद्दीन मुसलमान, अशरफ खान, अमन जयसवाल , अनुभव श्रीवस्तव, पिंकी हलवाई, सुष्मा सिंह, अजय प्रताप तिवारी, अनिल बनिया, शिवराम चाैधरी, सुग्रीम वि.के , मजहर अन्सारी , रमेश वि.के, अादित्य कुमार भर, उमेश यादव, विजय सिंह लाेध, गाैतम बनिया, मनाेज कुमार शर्मा गरी २० भन्दा बढी युवाहरु काे सहभागिता रहेकाे रमाकान्त शर्माले जानकारी गराउनु भयाे ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबालिकामा भर्चुअल (Virtual) खेलौनाको प्रभाव

Share298TweetSharePin298 Sharesशाहिद हुसेन खान –आजको दुनियाँमा रमाउने , खेल्ने र मनोरञ्जन गर्ने भन्ने साधनको रूपमा सबैको हातहातमा हुने मोबाइललाई लिएको पाइन्छ । भर्चुअल माध्यमबाट मनोरञ्जन दिने साधनको रूपमा अभिभावकहरूले बालबालिकालाई प्रायः मोबाइल दिएको पाइन्छ । मोबाइलमा पनि बच्चालाई सिर्जनशील बनाउने खालको भैदिए त हुने , उल्टो गेम र कार्टुनमै समय […]

Subscribe US Now