हालसम्म पाकिस्तान र भारतमा सलहकिरा को आक्रमण भएको थियो, अब त्यो सलहकिरा नेपालमा छिर्दै आएको छ, २ दिनदेखि रुपन्देही जिल्लाका विभिन्न ठाउँहरूमा सलहकिरा ठूलो संख्यामा बढिरहेको छ। हाम्रा किसानहरूको लागि धरै न राम्रो कुरा हो किन कि यो सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ।वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा सलह किराले बढी क्षति पुर्याउँछ।
What’s your Reaction?
+1
+1
+1
+1
1
+1
+1
+1
Great news
thank you so much dear brother
Good brother
Thanks you so much dear bhai