रुपन्देही जिल्ला को विभिन्न ठाऊ मा सलह किरा को आक्रमण

Anil Patel 4

हालसम्म पाकिस्तान र भारतमा सलहकिरा को आक्रमण भएको थियो, अब त्यो सलहकिरा नेपालमा छिर्दै आएको छ, २ दिनदेखि रुपन्देही जिल्लाका विभिन्न ठाउँहरूमा सलहकिरा ठूलो संख्यामा बढिरहेको छ। हाम्रा किसानहरूको लागि धरै न राम्रो कुरा हो किन कि यो सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ।वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा सलह किराले बढी क्षति पुर्‍याउँछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

4 thoughts on “रुपन्देही जिल्ला को विभिन्न ठाऊ मा सलह किरा को आक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

च्युइङ्गम निल्यो भने के हुन्छ ? यस्तो रहेछ वास्तविकता !

Share112TweetSharePin112 Sharesच्युइङ्गम चपाउँन सबैलाई मन पर्छ। बच्चा देखि जवान सबै च्युइङ्गम चापाउँन मन पराउँछन् । कतिपय मान्छेत यसलाई फेशन र स्टाइल पनि मान्छन्। यसको धेरै फाइदा पनि छन् , जस्तै तौल घटाउन, मुख ताजा राख्न यो सहयोगी हुन सक्छ। च्युइङ्गम निल्दा के हुन्छ भन्ने बारे धेरैमा अन्योलता हुन सक्छ। च्युइङ्गम […]

Subscribe US Now