राम्रो र असल व्यक्ति बन्ने मुख्य ५ वटा तरिकाहरु

Anil Patel 1

हरेक मान्छेले राम्रो व्यक्ति बन्न चाहन्छन् | तर धेरै जनालाई थाहै छैन, कि कसरी राम्रो र असल व्यक्ति बन्न सकिन्छ | राम्रो व्यक्ति बन्ने एउटा व्यक्तिगत निर्णय हो |यो निर्णय तपाइले आफै लिनु पर्छ|यो लेखमा मैले तपाइलाई मुख्य ५ तरिका बताउने छु, जसबाट तपाइलाई थाहा भइहाल्छ |कि कसरी तपाई पनि एउटा राम्रो र असल व्यक्ति बन्न सक्नु हुन्छ|हामीले आफ्नो बानि र दिनचर्या को कारणले यो बिर्सी हालछौ |कि हामीले आफ्नो नजिक रहेका साथीभाई र छिमेकी संग कस्तो व्यवहार गर्छौ |

येदि तपाई आफ्नो नजिक को मान्छेहरुको बिचमा राम्रो व्यक्ति हुनु हुन्छ |भने यो बुझ्नुस कि तपाई धेरै छिटो नै एउटा राम्रो र असल व्यक्ति बन्न सक्नु हुन्छ|एउटा राम्रो र असल व्यक्ति बन्नाको लागि तपाइले हरेक ठाउँ र व्यक्ति को नजरमा राम्रो बन्नु पर्छ | 

राम्रो र असल व्यक्ति बन्ने मुख्य ५ वटा तरिकाहरु
  • राम्रो भाषा को प्रयोग गर्नुस | 
    भाषा सबैभन्दा महत्वपुर्ण हुन्छ|यदी तपाइले कसै संग कुरा गर्दा खेरि नराम्रो भाषा को प्रयोग गर्नु भयो|भने बानि तपाइको लागि नुक्सानदयाक हुन् सक्छ |तेही भएर आफ्नो भाषा र वचनलाई मिठो बनाउनुस |मिठो बचन प्रयोग गर्नाले तपाई छिटो नै एउटा राम्रो व्यक्ति बन्न सक्नु हुन्छ|
  • सबैलाई आदर र सम्मान गर्नुस|
    हरेक मान्छेको आदर र सम्मान गर्नुस |चाहे त्यो सानो होस् वा ठुलो होस् |यदी कसैले तपाइको मदत गर्छ |भने तेस व्यक्तिलाई धन्यवाद भन्नुस |एस्तो भन्नेले त्यो मान्छे तपाइको बारेमा राम्रो कुरा सोचना सुरु गर्छ |र त्यति मात्र होइन यदी तपाइले फेरी मदत माग्नु भयो भने तेस्ले पुनः मदत गर्छ|
  • आफ्नो काम प्रति जवाफदेही हुनु|
    हरेक मान्छे बाट गल्ति हुन् सक्छ| तपाइले बितेको समयमा कुनै गल्ति गर्नु भएछ |भने त्यो गल्तिलाई स्वीकार गर्नुस| साथै राम्रो व्यक्तिको रुपमा अगाडी बढ्नुस |तपैले येदि कसैलाई चोट पुर्याउनु भएछ,भने उहा संग माफी माग्ने र पुनः यस्तो गल्ति न गर्ने |

Also Read:- यी काम गर्नाले राम्रो निद्रा आउछ |

  • माफ गर्न सिक्नुस|
    जुनसुकै व्यक्तिले तपाइलाई चोट पुर्याउनु भएछ |भने तिनीहरुलाई माफ गरिदिने यस्तो गर्नाले तपाइलाई शान्ति र स्वतन्त्रता हुन्छ|र तपाई राम्रो महसुस गर्नु हुन्छ|
  • तपाई एउटा रोल मोडेल बन्नुस|
    जब तपाइले आफुलाई एउटा रोल मोडेल को रुपमा देख्नु हुन्छ| तब तपाइले यो हेर्नु हुन्छ कि तपाई एउटा राम्रो व्यक्ति बन्ने प्रयास गरिराख्नु भएछ |यदी तपाइको छोरा छोरि छन् भने तिनीहरुको लागि एउटा आदर्श बुवा बनेर देखाऊनुस |त्यस पछि तपाई आफै एउटा राम्रो व्यक्ति को रुपमा परिचित भइहल्न्नु हुन्छ|

Also Read:- यी काम गर्नुस तपाइको जीवन सुखी हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One thought on “राम्रो र असल व्यक्ति बन्ने मुख्य ५ वटा तरिकाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मस्तिस्कलाई शान्त र बलियो बनाउन सुत्नु भन्दा पहिला गर्नुस यी मुख्य कामहरु

ShareTweetSharePin0 Sharesमस्तिस्कलाई शान्त र बलियो बनाउन सुत्नु भन्दा पहिला गर्नुस यी मुख्य कामहरु आजकल को व्यस्त लाइफस्टाइल र भागदौर भरेको जीवनमा तनाव हुनु सामान्य कुरा हो ।सामान्यता यसको गुनासो हरेक मान्छेले गरिरहेका छन्। कि मस्तिस्कलाईकसरी शान्त गर्ने । चाहना भन्दा बढीको बोझ र राम्रो स्वास्थ्य को लागि समय न निकाल्न […]

Subscribe US Now