प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउत गदी सहित नागरिक सरोकार समाज बीचको छलफल आज सम्पन्न भएको छ

0
72

कोभिड नियन्त्रण को सन्दर्भमा प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउत गदी , प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, मेडिकल सुपरिटेण्डेड डा संजय कुमार ठाकुर एवम् राजनैतिक दलका अध्यक्षहरु सहित नागरिक सरोकार समाज बीचको छलफल आज सम्पन्न भएको छ । नेपाली काग्रेसका सभापति अजय द्धिवेदी, नेकपा अध्यक्ष प्रभु हजरा , जसपाका अध्यक्ष राम नरेश यादव, बीरगन्ज उघोग वाणिज्य संघ का पुर्व अध्यक्षद्व्य गणेश लाठ, अशोक टेमानी, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधब राजपाल, नेपाल पत्रकार महासंघ प्रदेश न २ का अध्यक्ष दिपेन्द्र चौहान, महेश दास, समाजिक अभियन्ता ओम प्रकाश सरार्फ , प्रकाश थारु, बृजेश्वर प्रसाद चौधरी, कमल चौगाइ, आशुकुमार सर्राफ , पत्रकार सुषमा शर्मा को सहभागिता रहेको थियो । महत्वपुर्ण कार्यक्रम को समन्वय गर्ने अवसर मलाई प्रदान गर्नु भएकोमा टिमलाई धन्यवाद ,

छलफलका मुख्य बिषयहरु:–

-वीरगन्जमा ब्यवस्थित प्लाज्मा बैन्कको लागि उपकरण

-प्लाजमा डोनरलाई प्रोत्साहन भता वा सुबिधा

-पोर्टेबल भेन्टिलेटरको ब्यवस्थापन

– थप जन शक्ति को ब्यवस्थापन

– उधोगधन्दा सन्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा निति

– होम आइसोलेसनमा बस्ने हरुलाई निरन्तर स्वास्थ्यकर्मि/ चिकित्सक को परामर्स र फलो अप

– सचेतनामुलक कार्यक्रम मा जोड

– थप सुबिध सम्पन्न आइसोलेस,

– थप आइसियु सहितको एम्बुलेन

्स-पर्याप्त मात्रामा रेडिसिभर औषधि को भण्डारण

– उपचार गराउन भारत मा समेत जन पाउने ब्यवस्था,

– प्रभावकारी कन्ट्यक्ट ट्रेसिङ ,

– कोभिडमा प्रदेस सान्सदको भुमिका आदि कार्यक्रम मा एक एक बुन्दामा बृहत् छलफल गरि समाधान गर्ने उपायहरु अवलम्बन गर्ने निस्कर्स समेत निकालिए को छ्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here