भारत मा PUBG Game निषेध हुने सम्भावना

भारत मा PUBG Game निषेध हुने सम्भावना

भारत सरकारले चाडैं नै Player Unknown’s Battlegrounds  – PUBG माथी प्रतिबन्ध लगाउन सक्छ । भारतिय सरकार द्वारा ५९ चिनी एप्स माथी प्रतिबन्ध लगाएको एक महिना पछी अरु २७५ एप्स माथी प्रतिबन्ध लगाउने रिपोर्ट को सुझाव अन्लाईन सुरु भइसकेको छ । जसमा टिकटोक र उसि ब्रौसेर्स जस्ता लोकप्रिय एप्सहरु पहिला देखि निषेध भइसकेका छन ।

सरकारले सोमवार को दिन ४७ वटा अरु चिनी एप्सहरु माथी प्रतिबन्ध लगाइ दिएको छ । यी एप्सहरु पहिला देखि प्रतिबन्धित एप्सहरु को क्लोने थियो । जसमा टीकटोक लाइट, हेलो लाइट, शेयर इट लाइट र बिगो लाइट थियो । यी सबै एप्सहरु गुगल प्ले स्टोर र एप्पल स्टोर मा पहिला देखि कठोर रूपमा अनुउपलब्ध छन । PUBG यो सुचिमा छैन र यसलाइ स्केनर अन्तर्गत राखिएको छ । PUBG भारत र अन्य धेरै देशहरू को सबभन्दा लोकप्रिय स्मर्तफोने मोबाईल गेम हो । कम्पनी को रेकर्ड को अनुसार भारत मा मात्रै १७५ मिलियन भन्दा बढी PUBG डाउनलोड भइसकेको छ । PUBG गेम को निर्माता दाक्षिर कोरिया को एउटा विदियो गेम कम्पनी हो । जसको नाम ब्लुहोल हो । जबकि चिनले बहुराष्ट्रिय समूह TENCENT को लोकप्रिय खेलमा धेरै साझेदारी राख्छ ।

Also Read :- Our Latest Blog Tips For Better Life


बितेको समयमा PUBG को बारेमा धेरै चोटि आलोचना भइ सकेको छ । तर एउटा अर्कै कारण आमाबुवा र अभिभावकहरुको PUBG माथी गुनासो प्राप्त भएको कारण राष्ट्र भरमा धेरै राज्यहरूले गेमिङ एप्समा प्रतिबन्ध लगाइ दिएका छन । र यो गेम धेरै जसो युवाहरूको मनोबैज्ञानिकमा प्रभाव पारेको कारणले पनि सरकार यो एप्स माथी प्रतिबन्ध लगाउने विचार गरेको छ । भारत को छिमेकि राष्ट्र पकिस्तानमा येहि महिना को सुरुवात मा यो PUBG गेम माथी प्रतिबन्ध लगाइएको थियो । किनभने यस खेल को लगातार धेरै प्रयोगले खेलाडीहरु को स्वस्थ मा हानिकारक असर परेको थियो । त्यसपछि २७ जुलाई को दिन पाकिस्तान को एक अदालतले प्रतिबन्ध हटाई दियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

2 thoughts on “भारत मा PUBG Game निषेध हुने सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Top 15 Wall Design Ideas For Lumbini People | You Can Try Any Of These Designs

ShareTweetSharePin0 SharesTop 15 Wall Design Ideas For Lumbini Peoples यदि तपाईले नया घर निर्माण गर्नु भएको छ| वा तपाईले नया घर निर्माण गराउने बिचार गरिराख्नु भएको छ | भने यी Wall Design हरु तपाइको लागि राम्रो हुना सक्छ|यस लेख माँ मैले तपाइको लागि Modern Wall Design लाएको छु | जुन […]

Subscribe US Now