बिगत केहि दिनदेखि कोरोना को संक्रमण रुपन्देही क्षेत्र मा बढ्दै गएको अवस्थाले गर्दा नेपालको पुरै रुपन्देही जिल्ला लाकड़ौन गर्ने निर्णय यहाँ का प्रतिनिधिहरुले आ-आफ्ना उप महा-नगरपालिका, नगरपालिका र गाउपालिकामा गरेका छन । त्यस पछि लगभग एक सफ्ताह को लागि यी सबै ठाउँहरुमा कड़ा लाकड़ौन भयो । र धेरैजसो ठाउँमा यस्तो भनियो की बिहानको ६ बजे देखि १० बजे सम्मा मात्र अति आवश्यक समानहरु किन्ना व बेचना पाईनछ। अब यहाँ ६ देखि १० बजे सम्मा मात्र दुकान खुलेको कारणले बुटवल उप महानगरपालिका हाटवजार को यस्तो दृश्या हेरना पाइयो । के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ?
येस्तै पटक पटक लाकड़ौन भएको कारणले गर्दा गरीब व निम्न वर्ग परिवारमा आर्थिक समस्या बढ्दै गएको छ । आखिर कहिले सम्मा यसरी लाकड़ौन हुन्छ। मेरो भनाइ मा प्रत्येक नगरपालिका व गाउपालिकाले आफ्ना सबै वडाका गाउँहरुमा सांइटिज़ेशन, मास्क बितरण, रोग प्रति रोधक क्षमता बढाउने सरकारी कैप्सूल र रोजगार बितरण गर्नु पर्छ ।
के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ?




Also Read :- बर्दिया जिल्लाका युवाहरु बेमौसमी तरकारीखेतीमा संलग्न
[…] […]