के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ? बिहनामा बुटवल उपमहानगरपालिका हाटवजारको दृश्या

bishal baniya 1

बिगत केहि दिनदेखि कोरोना को संक्रमण रुपन्देही क्षेत्र मा बढ्दै गएको अवस्थाले गर्दा नेपालको पुरै रुपन्देही जिल्ला लाकड़ौन गर्ने निर्णय यहाँ का प्रतिनिधिहरुले आ-आफ्ना उप महा-नगरपालिका, नगरपालिका र गाउपालिकामा गरेका छन । त्यस पछि लगभग एक सफ्ताह को लागि यी सबै ठाउँहरुमा कड़ा लाकड़ौन भयो । र धेरैजसो ठाउँमा यस्तो भनियो की बिहानको ६ बजे देखि १० बजे सम्मा मात्र अति आवश्यक समानहरु किन्ना व बेचना पाईनछ। अब यहाँ ६ देखि १० बजे सम्मा मात्र दुकान खुलेको कारणले बुटवल उप महानगरपालिका हाटवजार को यस्तो दृश्या हेरना पाइयो । के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ?

येस्तै पटक पटक लाकड़ौन भएको कारणले गर्दा गरीब व निम्न वर्ग परिवारमा आर्थिक समस्या बढ्दै गएको छ । आखिर कहिले सम्मा यसरी लाकड़ौन हुन्छ। मेरो भनाइ मा प्रत्येक नगरपालिका व गाउपालिकाले आफ्ना सबै वडाका गाउँहरुमा सांइटिज़ेशन, मास्क बितरण, रोग प्रति रोधक क्षमता बढाउने सरकारी कैप्सूल र रोजगार बितरण गर्नु पर्छ ।

के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ?

बिहानमा(7 देखी 9) बुटवल उप महा-नगरपालिका को दृश्या
बिहानमा(7 देखी 9) बुटवल उप महा-नगरपालिका को दृश्या
बिहानमा(7 देखी 9) बुटवल उप महा-नगरपालिका को दृश्या
बिहानमा(7 देखी 9) बुटवल उप महा-नगरपालिका को दृश्या

Also Read :- बर्दिया जिल्लाका युवाहरु बेमौसमी तरकारीखेतीमा संलग्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One thought on “के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ? बिहनामा बुटवल उपमहानगरपालिका हाटवजारको दृश्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

8 Ways To Earn Millions Through Effective Communication Skills | Unconventional Methods

ShareTweetSharePin0 Shares8 Ways To Earn Millions Through Effective Communication Skills | Unconventional Methods We as human beings are the only ones who have the capacity to Communicate. Communication is the act of conveying meanings from one entity or group to another through the use of mutually understood signs, symbols, and […]
make money through effective communication skills

Subscribe US Now