प्लाजमा थेरापि बिधिको उपचारले कोरोना सन्क्रमितको मृत्यु को जोखिम कम हुने बिस्वास

Anil Patel

वीरगन्जमा कोरोना संक्रमितहरुलाइ प्लाज्मा थेरापी विधिले उपचार सुरु गर्न प्लाज्मा बैंक स्थापना गर्ने सहमति नारायणी अस्पताल र ब्लड बैक बिच भएको छ । नागरिक सरोकार समाज को पहल मा नरायणी अस्पताल कै सभा हलमा भएको छलफल पछि सहमति भएको हो । छलफलमा नरायणी अस्पतालका मे. सु. डा संजय कुमार ठाकुर, कोभिड कोर्डिनेटर डा उदय नारायण सिंह , रेडक्रस का शाखा प्रमुख उदय राज शर्मा , ब्लड बैक का इन्जार्ज सौरभ पाण्डे, नागरिक सरोकार समाज पर्साका ओम प्रकाश सरार्फ, महेश दास र प्रकाश थारु छलफल मा सहभागि थिए । प्लाजमा थेरापि बिधि कोरोना सन्क्रमितको उपचारको लागि सन्जिवनि साबित हुदै गएको अवस्थामा वीरगन्जमा पनि यो बिधिको उपचारले कोरोना सन्क्रमितको मृत्यु को जोखिम कम हुने बिस्वास छ्।

Also Read:- के यती भीडमा मान्छेहरुलाई कोरोना सार्दै न र ? बिहनामा बुटवल उपमहानगरपालिका हाटवजारको दृश्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्लाहीमा किसान को समस्या समाधान गर्न आज तेस्रो दिनको आन्दोलन

ShareTweetSharePin0 Sharesसर्लाही :- जनमत पार्टी सर्लनहीले जिल्ला विभिन्न स्थानिय निकायहरू सुचनाको हक र ५ बूदे माँग सहित ज्ञापन पत्र स्थानिय पालिकाले नबूझेको कारण स्थानिय पालिका कर्यालय अगाडी आज तेस्रो दिन विरोधका कार्यक्रमा जारी छ । बलरा नगरपालिका, गोडैता नगरपालिका, रानगर गाँउपालिकामा आम जनता र जनमत पार्टीका समबन्धित वडाका नेता तथा […]
सर्लाहीमा किसान को समस्या समाधान गर्न आज तेस्रो दिनको आन्दोलन

Subscribe US Now