जनमत पार्टी को प्रथम एतिहासिक वडा अधिवेशन सम्पन्न भएको

0
58
जनमत पार्टी रुपन्देही
जनमत पार्टी रुपन्देही

रुपन्देही, २०७७/६/१० गते जनमत पार्टी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ५ पटखौलीको प्रथम एतिहासिक वडा अधिवेशन सम्पन्न भएको छ । सो सम्पन्न अधिवेशन द्धारा राजेन्द्र प्रसाद यादव ज्यूकोअध्यक्षयतामा ११ सदस्यीय वडा समिति निर्माण भएको छ । अधिवेशनको आयोजना त्यस वडाको तदर्थ समिति संयोजक लक्ष्मी शंकर पान्डे ज्यूको संयोजकत्वमा र प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य एवं अधिवेशन पर्यवेक्षक भोपेन्द्र प्रसाद यादव को प्रमुख अतिथ्यतामा ,अधिवेशन प्रतिनिधि संयोजक रामकेश गुप्ता , प्रतिनिधिहरु चन्द्रशेखर सोनार, लगायत रोहीणी गा. पा. ईन्चार्ज बिष्णु चौधरी, ओमसतिया ईन्चार्ज अम्मर सिहं चौधरी, सुजीत चौधरी, सब्बीर खाँन , समेत पार्टीको क्रियाशील एवं साधारण सदस्य गरि हजारौंको उपास्थिति रहेको थियो भने कार्यक्रमको संचालन शिवचरण केवट ज्यूले गर्नु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here