पैसा हाम्रो लागि किन आवस्यक छ ? Why Money Is Important ?

Anil Patel 7

जीवन मा कुनै पनि कार्य गर्न को लागि पैसाको धेरै आवस्यकता हुन्छ | यदि तपाई आफ्नो छोराछोरीलाई उच्च शिक्षा दिलाउन चाहनु हुन्छ, एउटा लग्जारी कार किन्न चाहनु हुन्छ, एउटा ठुलो घर बनाउन चाहनु हुन्छ वा समाज सेवा गर्न चाहनु हुन्छ |ती सबै कार्य को लागि पैसा को आवस्यकता हुन्छ |पैसा को शक्तिले तपाई ठुलो भन्दा ठुलो कार्य गर्न सक्नु हुन्छ |यो बिषय माथि संस्कृत मा एउटा श्लोक छ|


आलसस्य कुतो विद्या, अविद्यस्य कुतो धनम्।
अधनस्य कुतो मित्रम, अमित्रस्य कुतो सुखम्।।

अर्थात् आलसी मान्छे संग बिघा हुदैन, जो संग बिघा हुदैन उ संग पैसा हुदैन, जो संग पैसा हुदैन उ संग साथी पनि हुदैन | र जो संग साथी हुदैन उ कहिले खुशी हुदैन |अर्थात् मान्छे संग पैसा हुन् एकदम आवस्यक छ| जब मान्छे संग पैसा हुदैन तब उसको मनोबल सानो भइहाल्छ |त्यो हिन भावनाको सिकार हुदै जान्छ |मान्छेहरुले तेस्लाई घिर्ना गर्न थाल्छन |तेस्ले नत् आफ्नो छोराछोरि को राम्रो संग लालनपालन गर्न सक्छ नत् आफ्नो इच्छा पुरा गर्न सक्छ|
पैसा कमाउने दुइटा बाटो छ| एउटा सहि र अर्को गलत ! सहि तरिकाबाट पैसा कमाउन को लागि समय लाग्छ |र गलत बाटो मा गएर कम समयमा धेरै पैसा कमाउन सकिन्छ | तर यो बाटो मा गएपछि मान्छे कहिले पनि प्रहरी को चपेट मा पर्न सक्छ | तसर्थ सहि तरिकाले पैसा कमाउने अनि एउटा सुखी जीवन बिताउने प्रयास गर्नुस |

हामीलाई थाहा छ कि पैसा बाट खुसि, भावना, ज्ञान , समय, स्वास्थ्य इत्यादी खरिद गर्न सकिन्न|तर यी सब बाहेक आफ्नो जीवन को ९९.९ प्रतिशत समस्या समाप्त गर्न सकिन्छ| तसर्थ पैसा हाम्रो जीवन मा नभई न हुने कुरा हो |तपाई पनि पैसा कमाउने प्रयास गर्नुस |धन्यवाद||

Also Read:- स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali

Also Read:- यी काम गर्नुस तपाइको जीवन सुखी हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Next Post

यसरी कम पैसा लगाएर धेरै पैसा कमाऊन सकिन्छ |यी हुन् ४ तरिकाहरु

ShareTweetSharePin0 Sharesकुनै कुनै व्यक्ति पढाई पुरा गरे पछि जागिर पाईहाल्छन|कोहि कोहि संग पैसा हुन्छ| तिनिहरुले व्यापारबाट पैसा कमाऊ छन् |तर कोहीलाई नत् जागिर मिल्छ नत व्यापार खोले पैसा हुदैन|यस्तो अवस्थामा कोहि कोहि यता उता काम गरेर पैसा कमाऊ छन्| र आफ्नो जीवनयापन गर्छन |परन्तु जागिर न मिल्नु र व्यापारको लागि […]

Subscribe US Now