नेपाल सरकारको आधिकारिक उपयोगी लिङ्कहरु

0
77
नेपाल सरकारको आधिकारिक लिङ्कहरु
नेपाल सरकारको आधिकारिक लिङ्कहरु

यस लेखमा तपाइले नेपाल सरकारको आधिकारिक उपयोगी लिङ्कहरु पाउनु हुन्छ | जहाबाट तपाइले कुनै पनि अधिकारिक खाली पदमा निवेदन दिन सक्नु हुन्छ | साथै ती मद्धे सूचना पाउन सक्नु हुन्छ | र ती अधिकारिक लिङ्कहरुमा गएर कुनै पनि अधिकारी को नम्बर लिन सक्नु हुन्छ |अनि कुनै उजुरी दिन परेमा तेही उपयोगी लिङ्कहरुमा गएर सजिलो तरिकाले गर्न सक्नु हुन्छ | ती नेपाल सरकारको आधिकारिक उपयोगी लिङ्कहरु तल बुदागत रुपमा दिएका छन्  | 

  1. अख्तियार दुरूपयोग अनुसन्धान आयोग
  2. महालेखापरीक्षकको कार्यालय
  3. लोक सेवा आयोग
  4. निर्वाचन आयोग
  5. राष्ट्रिय मानव अधिकार आयोग
  6. महान्याधिवक्ताको कार्यालय
  7. नेपालको संविधान
  8. व्यवस्थापिका
  9. न्यायपालिका
  10. सम्माननीय राष्ट्रपति
  11. सम्माननीय उपराष्ट्रपति
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here