नेकपामा नवप्रवेशीहरु को संख्या बढ्दै

3
131
नेकपामा नवप्रवेशीहरु को संख्या बढ्दै

गैडहवा, साउन- १६

आज गैडहवामा दर्जनौ व्यक्ति नेपाली कांग्रेस र मधेशवादी दल परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । गैंडहवा गाउँपालिका वडा नं १ स्थित साडी मा बि को प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय सभाका प्रमुख सचेतक माननिय खिमलाल भट्टराई ज्यू र हजरत बेलाल राजु नेता ले उनीहरुलाई टिका लगाइ पार्टीमा प्रवेश गराउनु भएको हो।नवप्रवेशीहरुले नेपाली कांग्रेस र मधेशवादी दलका नेताहरु आफनो स्वार्थ भन्दा माथि उठन नसकेकोले र यो दलहरु सँग कुनै पनि मुद्दा र एजेण्डा नरहेकोले नेकपा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए । र राष्ट्रिय सभाका प्रमुख सचेतक माननिय खिमलाल भट्टराई ज्यू ले नवप्रवेशीहरुलाई नेकपा को बारेमा जानकारी पनि दिए साथै नेकपलाई कसरी यो गैडहवा क्षेत्रमा फैलाउन सकिन्छ भन्ने बारेमा बताउनु भयो । यो कार्यक्रम मा नया प्रवेशीहरुले आफ्नो मत पनि दिए अनि तिनीहरुले आफ्नो नेकपा मा प्रवेश गर्ने कारण पनि बताए । नवप्रवेशीहरुले बड़ा हर्षोउल्लास को साथमा यो समूह मा प्रवेश गरेका हुन । नवप्रवेशी कमरेडहरु लाई हार्दिक स्वागत तथा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। धन्यवाद। – बयान आफताब मिया ( फेसबुक फीड्स )

also read :- २४ घन्टा भित्र लुम्बिनी जाने मुख्य बाटो बाढीमा डुबियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here