निजी बिधालयको भबिष्य कस्तो होला?- सुग्रीम विश्वकर्मा

निजी बिधालयको भबिष्य कस्तो होला?

0
233

म सुग्रीम विश्वकर्मा संस्थापक अफ सिद्धार्थ ग्लोबल एकेडेमी अरदौला,  वासस्थान लु. सा.न.पा. वडा न . १२ भभई । 

चैत्र ७ गते देखि चल्दै आएको बन्दा बन्दीले निजी बिधालयको आर्थिक अवस्था निकै दैनिए अवस्थामा पुगेको छ। तर पनि सरकारले यसको बारे केही पनि बिचार गरेको छैन।

स्थानीय सरकार को जिम्मामा के त? बिधालय तह कक्षा नर्सेरी देखि कक्षा १० सम्माको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारले लिदै आएको छ। बिधालय सन्चालन को अनुमती लिएर बजेट बाडफाड गर्ने सबै जिम्मेवारी स्थानीय तहमा हुदा हुदै पनि किन न ध्यान दिएको त? – स्थानीय सरकार।

खाली नाम छ, काम छैन । यस्तो सरकार के कामको रहेछ।

सबै भन्दा सुस्त गतिमा त हाम्रो लुम्बिनी सान्स्कृतिक नगरपालिका रहेको छ। यहा त शिक्षा क्षेत्र एकदमै पछाडी रहेको छ। यहा हेर्ने हो भने त कुनै ब्यवस्थापन नै छैन न त कुनै ठोस योजना छ। न त कुनै प्रकारको सिप , न त शिक्षक तालिम कसरी यहा को बिकास हुन्छ त?

सबै नियम त जुन माथिबाट आउछ त्यही यहा लागु हुन्छ। कस्तो बिडम्बना छ। यहा कतिपय त यस्ता प्रधानाध्यापक छ्न जुन प्रधानमन्त्री बन्न खोजी रहेका हुन्छ्न। यहा केही हुने वाला छैन । जस्तो जहा आवश्यकता हुन्छ त्यस्तै त्यहा ब्यवस्थापन गर्नु पर्छ।


What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here