यसरी कम पैसा लगाएर धेरै पैसा कमाऊन सकिन्छ |यी हुन् ४ तरिकाहरु

3
124
कम पैसा लगाएर

कुनै कुनै व्यक्ति पढाई पुरा गरे पछि जागिर पाईहाल्छन|कोहि कोहि संग पैसा हुन्छ| तिनिहरुले व्यापारबाट पैसा कमाऊ छन् |तर कोहीलाई नत् जागिर मिल्छ नत व्यापार खोले पैसा हुदैन|यस्तो अवस्थामा कोहि कोहि यता उता काम गरेर पैसा कमाऊ छन्| र आफ्नो जीवनयापन गर्छन |परन्तु जागिर न मिल्नु र व्यापारको लागि पैसा नभए पनि कसै कसै को सपना एकदमै ठुलो हुन्छ |तिनीहरु केहि ठुलो काम गर्नको लागि तरिका खोजिरहेका हुन्छन |किनकी तिनीहरुलाई थाहा हुन्छ| कि तिनीहरुसंग प्रतिभा छ |र तिनीहरु आफ्नो जीवन मा केहि बडा गर्न सक्छन| तल पैसा कमाउने एउटा सजिलो तरिका बताईएको छ| ध्यान दिएर पढ्नु होला र आफ्नो जीवनमा प्रयोगमा ल्याएर पैसा कमाउनुहोला|

सानो उद्द्योग

सानो उद्द्योग बाट तपाइले पनि पैसा कमाउन सक्नु हुन्छ| यसमा कम भन्दा कम पैसा लाग्छ |र धेरै नाफा हुन्छ| यहासम्म कि तपाई सानो सानो व्यापारबाट पनि आफ्नो लगानी को दोगुना पैसा निकाल्न सक्नु हुन्छ|

सानो उद्द्योग धेरै प्रकार को हुन्छ तेस्मधेय केहि तल दिएको छ
  • अगरबत्ती बनाएर पसलमा बेच्ने
  • मैनाबत्ति बनाएर पसलमा बेच्ने
  • मलाझाला बनाएर पसलहरुमा बिक्रि गर्ने
  • आलू, चिप्स र पापड बनाएर पसलहरुमा बिक्रि गर्ने

एस मध्ये तपाई जुनसुकै उद्द्योग गरेर राम्रो पैसा कमाउन सक्नु हुन्छ |

Also Read:- पैसा हाम्रो लागि किन आवस्यक छ ? Why Money Is Important ?

Also Read:-  स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali

Also Read:- How to create more wealth in life

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here