१८० घर परिवारलाई ४५ लाख बराबरको जास्ता पाता (टिन) वितरण

bishal baniya

३० साउन गैडहवा गाउँपालिका,

आज गैडहवा गाउँपालिकामा अति बिपन्न तथा गरिब १८० घर परिवारलाई ४५ लाख बराबरको जास्ता पाता (टिन) ५ नं प्रदेश मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत वितरण गरिएको छ । जस्ता को पाता ( टिन ) पाउन साथ ती गरिब तथा बिपन्न परिवारहरु एकदम खुसी भए र मुख्यमन्त्री तथा जस्ता को पाता ( टिन ) वितरण कर्ताहरुलाई धन्यबाद पनि व्यक्त गरे । समाज मा यस्तो सराहनीय कार्य हुन आवस्यक छ। यस कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बच्चुलाल केवट , प्रशासकिय अधिकृत चिरन्जीवी घिमिरे सर, नेकपा गाउ कमिटीको अध्यक्ष क.दुर्गा आचार्य, क. सचिव चन्द्र प्रकाश घर्ती र कार्यक्रम संयोजक आदरणीय व्यक्तित्व महादेव पौडेल लगायत समाजसेविहरु को उपस्थिति मा टिन वितरण कार्यक्रम सम्पन्न भएको हो। गरिब परिवारको मुहार मा हाँसो मुख्य मन्त्री मा. शंकर पोखरेल को चासो।

१८० घर परिवारलाई ४५ लाख बराबरको जास्ता पाता (टिन) वितरण
जास्ता पाता (टिन) वितरण

Also Read:- International Youth Day 2020: Quotes, Status, Messages, Wishes And More

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी विकास कोषबाट प्राप्त स्वास्थ्य सामाग्री रुपन्देही र रामग्राम नवलपरासीलाई।

ShareTweetSharePin0 Sharesकोरोना भाईरस Covid- 19 नेपाल मा तिव्र गति ले बढ्दै गईरहे को हुना ले कोरोना भाईरस लाई रोकथाम गर्न लाई। लुम्बिनी सास्कृतिक नगरपालिका सङ्ग भगिनी सम्बन्ध कायम भएको चिनको लेशान नगरपालिका (Leshan Economic Cooperation and Foreign Affairs Bureau Chaina) बाट कोरोना भाईरस Covid- 19 को रोकथाम र न्यूनीकरणका लागि […]

Subscribe US Now