जनमत पार्टी रुपन्देही को मायादेवी गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको

1
121
janmat party

जनमत पार्टी रुपन्देही को मायादेवी गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको

अजा मिति २०७७/०४/२१ गते बुधबार, जनमत पार्टी रुपन्देही को मायादेवी गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा बिगतको समिक्षा ,अगामी रणनीति र कार्यशैली, तथा मधेशको दिशा दशा, स्थानीय निकायको काम कार्तव्य र जनताको गुनासो सम्बन्ध चर्चा गरिदै बिस्तारित बैठक सम्पन भएको हो । बैठक को संचलाक जिल्ला सदस्य विरेन्द्र लोध, बैठक को अध्यक्षता बिष्णु सिंह लोध , प्रमुख अतिथि जनमत पार्टी रुपन्देही जिल्लाको संयोजक श्री रामकेश गुप्ता ज्यू अतिथि जिल्लाको कोषाध्यक्ष संजय कुमार मिश्र, सह सचिव कृष्ण कोहार , जनमत पार्टी रुपन्देही क्षेत्र न. ४ संयोजक सन्तोष यादव , दिनेश यादव यालगयात सम्पूर्ण मायादेवी गा पा को स्वराजी नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।सभि नेता कार्यकर्ता को विशेष धन्यवाद… रामकेश गुप्ता जिल्ला संयोजक जनमत पार्टी रुपन्देही 9816497019

Also Read :- जनमत पार्टी रुपन्देही को गैडहवा गाउँपालिका स्तरीय बैठक सम्पन्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here