जनमत पार्टी रुपन्देही को गैडहवा गाउँपालिका स्तरीय बैठक सम्पन्न

3
151
जनमत पार्टी

जनमत पार्टी रुपन्देही को गैडहवा गाउँपालिका स्तरीय बैठक सम्पन्न

आज मिति २०७७/०४/१७ गते शनिबार, जनमत पार्टी रुपन्देही को गैडहवा गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा बिगतको समिक्षा ,अगामी रणनीति र कार्यशैली, तथा मधेशको दिशा दशा, स्थानीय निकायको काम कार्तव्य र जनताको गुनासो सम्बन्ध चर्चा गरिदै बिस्तारित बैठक सम्पन भएको हो । बैठक को संचलाक सुन्दर यादव अध्यक्षता सन्तराज कुर्मी , प्रमुख अतिथि जनमत पार्टी रुपन्देही जिल्लाको संयोजक श्री रामकेश गुप्ता ज्यू अतिथि पार्टी रुपन्देही जिल्लाको सह सचिव कृष्ण कोहार , जिल्ला सदस्य निधिलाल केवट, राधेश्याम केवट लगयात सम्पूर्ण गैडहवा गा पा को स्वराजी नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ । सभि नेता कार्यकर्ता जनताको विशेष धन्यवाद… प्रेम यादव (क्षेत्रीय संयोजक 5 जनमत पार्टी रुपन्देही)

Also Read :- नेकपामा नवप्रवेशीहरु को संख्या बढ्दै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0