जनमत पार्टी गैडहवा गाउँपालिका को अधिवेशन सम्पन्न।

love lumbini

जनमत पार्टी रूपन्देही २०७७/९/२० गते सोमवार ,गैड़ाहवा गावपालिका को प्रथम गा. पा अधिवेशन भब्यता को साथ सम्पन्न भएको छ । प्रमुख अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य अब्दुल खान ,बिशिष्ट अतिथी जनमत पार्टी को केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव, अतिथि रूपन्देही जिल्ला संयोजक रामकेश गुप्ता ,जिल्ला सह संयोजक चन्द्र शेखर सोनार, जिल्ला सहसंयोजक दिलिप कुमार यादव , कोषाध्यक्ष संजय कुमार मिश्रा,जिल्ला सदस्य निधी लाल असान्त,

युवा जनमत संघ रूपन्देही जिल्ला संयोजक सागर वर्मा लगायत जिल्ला सदस्य गण,क्षेत्रीय संयोजक ओमप्रकाश यादव, प्रेम यादब , गा पा इन्चार्ज गण, कार्यक्रम को अध्यक्षता गा पा इन्चार्ज सन्त राज कुर्मी, कार्यक्रम को संचालक जिल्ला सहसचिव कृष्णा कोहर, स्वगत मन्तव्य जिल्ला सदस्य नीधि लाल असान्त, सपत ग्रहण चन्द्रशेखर सोनार लगायतका नेता हरू को उपस्थिति माअधिवेशन सम्पन्न भएको छ।सो कार्यक्रम मा बिभिन्न पार्टी प्रत्यग गरी सैयो को संख्या मा पार्टी प्रवेश गरेका छन।
‌ गैड़ाहवा गा .पा को अध्यक्ष मा राधेश्याम केवट ,
उपाध्यक्ष लाल जी कोहर,
सचिव सिकन्दर सिँह कुर्मी,
सहसचिव शिव लाल यादव,
कोषाध्यक्ष लाल बहादुर केवट
सदस्य कल्पना भर लगायत २९ सदस्य गा. पा समिति निर्माण भएको छ।
उपस्थित सम्पूर्ण नेता ,कार्यकर्ता तथा कार्यक्रम मे सहभागी जनताको बहुत बहुत धन्यवाद सहित नव निर्वाचित समिति का सम्पूर्ण पदाधिकारी एवं सदस्य गण को सफल कार्यकाल को शुभकामना एवम् हार्दिक बधाई….

 
What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

“जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा”

ShareTweetSharePin0 Sharesकन्या बिद्यालयका किशोरीहरु भन्छिन जिउ कक्षा कोठामा हुन्छ ,दिमाग बाहिर सडकमा । “जिउ कक्षा कोठामा दिमाग बाहिर सडकमा” यो भनाई हो शुद्धोधन गाउँपालिका वार्ड नं.४ मा रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कन्या शेक्शन कक्षाका बालिकाहरुको । तपाईलाई यसो सुन्दा पत्यार लाग्न सक्दैन तर यथार्थ यही हो ।यो बिद्यालय शुद्धोधन […]

Subscribe US Now