गूगल को बारेमा अस्चार्यजनक तथ्यहरु

bishal baniya 1

Google एउटा यस्तो शब्द हो जसको बारेमा विश्व को हरेक मान्छेलाई थाहा छ| यसको सुरुवात १९९८ मा भएको हो| आज यो हाम्रो दिनप्रतिदिन मा प्रयोग एउटा महत्वपुर्ण साधन भइसकेको छ| हामी प्रतेयक दिन एसको प्रयोग गर्छौ तर यसको बारेमा धेरै कुरा जान्दैनौ |आउनुस आज मैले तपाइलाई गूगल को बारेमा 2० वटा अस्चार्यजनक तथ्य बतैराहेछु |जब कुनै इन्टरनेट प्रयोग कर्ताले इन्टरनेट प्रयोग गर्छ |अनि तेस्लाई केहि जानकारी चाहिएमा गूगल माथि गएर आफ्नो प्रश्न लेख्छ| अनि तेस्को उत्तर पैहालछ गूगलले हरेक चिजमा हामीलाई मदत गरेको हुन्छ|

Also Read:- पैसा हाम्रो लागि किन आवस्यक छ ? Why Money Is Important ?

१. पुरै दुनिया मा सब भन्दा बढी प्रयोग हुने Search Engine गूगल हो| यसलाई लैरी पेज र सर्गी ब्रिनले मिलेर बनाएका हुन्|
२. गूगल आउनु भन्दा पहिला yahoo Search Engine प्रयोग भइरहेको थियो|
३. google वास्तवमा googol को गलत स्पेल्लिंग हो|
४. googol नाम को domain पहिला नै book भइसकेको थियो |तेही भएर domain register गर्ने बेला एसको नाम google परेको हो|
५. गूगल को एउटा ठुलो तिम्ले गूगल डूडल को काम हेरीरहेको हुन्छ| जस्ले गूगल डूडल को वीडियो और ग्राफिक्स बनाएको हुन्छ|
६. गूगल कुनै खास दिन अथवा कुनै ठुलो व्यक्ति को जनाम्दीन को दिन गूगल डूडललाई आफ्नो होमपेजमा लागौछ|
७. “I’m Feeling Lucky” माथि click गरेर तपाई गूगल को आज सम्म को logo हेर्न सक्नु हुन्छ|
८. गूगलले अप्रैल २००४मा आफ्नो ईमेल सर्विस Gmail सुरु गरेको थियो|

Also Read:-  स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali


९. गूगलले २००५ मा Android कंपनी खरिदेको थियो|
१०. २००५ मा नै गूगलले google map र google earth app शुरू गरेको हो|
११. गूगलले २००६ मा YouTube लाई 1.65 बिलियन अमेरिकी डॉलरमा खरिदेको थियो|
१२. Google कंपनी विज्ञापनबाट प्रतेक वर्ष 20 मिलियन डॉलर को कमाई गरिरहेको छ|
१३. वर्ष २०१४मा गुगलको ८९% कमाई विज्ञापनबाट भएको थियो|
१४. गूगल को सर्च इंजन 100 मिलियन गीगाबाइट बराबर रहेको छ |यति धेरै data save गर्न को लागि १TB बराबर को १ लाख ड्राइवरको आवस्यकता पर्छ|
१५. गूगलले आफ्नो Twit कम्प्युटर को बाइनरी (Binary) भाषामा गरेको थियो| त्यो twit येही हो “I’m 01100110 01100101 01100101 01101100 01101001 01101110 01100111 00100000 01101100 01110101 01100011 01101011 01111001 00001010”. जसको अर्थ अंग्रेजीमा “I’m feeling lucky” हो|
१६. गूगलले एक सेकेन्ड मा लगभग १३०९०० जति पैसा कमाई रहेको हुन्छ|

Also Read:- How to create more wealth in life


१७. हरेक हप्तामा २०००० भन्दा बढी व्यक्तिले गूगल मा job को apply गर्छन|
१८. Google.com/Marsले मंगल ग्रह को दृश्य प्रस्तुत गर्छ|
१९. गूगल अर्थ को डेटाबेस को कुल आकार 20 Petabytes भन्दा बढी रहेको छ|
२०. तपाई गूगल मैप को मदतले समुन्द्र भित्र रहेको पानि जहाज र अन्य जीवहरुलाई हेर्न सक्नु हुन्छ|

Also Read:- यसरी कम पैसा लगाएर धेरै पैसा कमाऊन सकिन्छ |यी हुन् ४ तरिकाहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One thought on “गूगल को बारेमा अस्चार्यजनक तथ्यहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Top Most Amazing Road Networks Of All Time

ShareTweetSharePin0 SharesTop Most Amazing Road Networks Of All Time Also Read:- यसरी कम पैसा लगाएर धेरै पैसा कमाऊन सकिन्छ |यी हुन् ४ तरिकाहरु Also Read:- How to create more wealth in life Also Read:- गूगल को बारेमा अस्चार्यजनक तथ्यहरु Also Read:-  स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali […]
amazing roads

Subscribe US Now