कृष्ण जन्माष्टमी २०७७ को मिति , समय र महत्व
जन्माष्टमी को मिति हरेक वर्ष हिन्दुधर्मवालामीहरु को पंचांग अनुसार परिवर्तन भइरहन्छ| यस वर्ष कृष्ण जन्माष्टमी २७ साउन २०७७ , मंगलवार को दिन परेको छ| कृष्ण जन्माष्टमीलाई गोकुलाष्टमी , श्री कृष्णा जयन्ती र जन्माष्टमी पनि भनिन्छ| र यसलाई भगवान कृष्णको जन्मदिनको रुपमा पनि मनाइन्छ| हिन्दु पात्रो अनुसार यस वर्ष ५२४७औ कृष्ण जन्माष्टमी मनाइनेछ | भगवान कृष्णाका भक्तहरुले कृष्ण जन्माष्टमीका दिन उपवास राख्छन ।जन्माष्टमीको नियम अनुसार जन्माष्टमी भन्दा पहिले एउटा मात्र खाना खानु पर्छ । उपवास को दिन भक्तजनहरुले दिनभरी उपवास राख्छन। र अर्को दिन उपवास समाप्त गर्छन। जन्माष्टमी उपवासको दिनमा कुनै अन्न खानु हुँदैन।

कृष्ण जन्माष्टमी २०७७ को मिति र समय
- अधिकांश समयमा, हिन्दु पंचांग अनुसार कृष्णा जन्माष्टमी लगातार दुई मितिहरूमा मनाइन्छ |पहिलो मितिमा समर्ता सम्प्रदाय र दोस्रो मितिमा वैशानावा सम्प्रदायले मनाउने गर्छन |
- कृष्ण जन्माष्टमी मंगलवार, २७ साउन २०७७
- पुजा को समय :- १२:०५ AM – १२:४८PM , साउन २८
- अवधि :- ०० घण्टा ४३ मिनेट
Also Read :- यसरी बेरोजगारी समाप्त गर्नुस र रोजगार प्राप्त गरि पैसा कमाउनुस