किशानहरु मलको प्रतिक्षामा (चितवन रत्ननगरको बकुलहर चोक)

bishal baniya

तपाइले हेरिराख्नु भएको तस्विर चितवन रत्ननगरको बकुलहर चोकमा मलको प्रतीक्षामा जम्मा भएका किसानहरुको हो । हे प्रभु, उता कोरोनले लगभग ६ महिना देखि समस्या दिएको छ। यता हामी किशानहरुको लागि मल को व्यस्ता पनि छैन। पटक पटक Lockdown भइरहेको छ।सबै काम धन्दाहरु बन्द छन । यस अवस्थामा हामी किशानले कसरी धान उगाऊ छौ । कृषि मन्त्रि सरकारले कम्तिमा यो वर्षको लागि सस्तो मा बिउ र मल सजिलो तरिकाले उपलब्ध गरिदिनु पर्ने हुन्छ। समाजवादी कृषिमन्त्री, साम्यवादी कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमतसहितको समाजवाद उन्मुख सरकारले जनतालाई कोरोना कहरबिच दिएको पुरस्कार यही हो ?

Also :- परिवर्तनका लागि युवा नेपालको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई पुस्तक उपलब्ध गराइएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल सरकारको आधिकारिक उपयोगी लिङ्कहरु

ShareTweetSharePin0 Sharesयस लेखमा तपाइले नेपाल सरकारको आधिकारिक उपयोगी लिङ्कहरु पाउनु हुन्छ | जहाबाट तपाइले कुनै पनि अधिकारिक खाली पदमा निवेदन दिन सक्नु हुन्छ | साथै ती मद्धे सूचना पाउन सक्नु हुन्छ | र ती अधिकारिक लिङ्कहरुमा गएर कुनै पनि अधिकारी को नम्बर लिन सक्नु हुन्छ |अनि कुनै उजुरी दिन परेमा तेही उपयोगी लिङ्कहरुमा गएर सजिलो […]
नेपाल सरकारको आधिकारिक लिङ्कहरु

Subscribe US Now