
“कसरी एउटा व्यवसाय सुरु गर्ने” यो एउटा यस्तो प्रश्न हो जुन कि हरेक मान्छेको मन मा हुन्छ|यदी तपाई आफ्नो व्यापार सुरु गर्न चाहनु हुन्छ|भने यो लेखले तपाईको धेरै मदत गर्छ |आजकल को हरेक युवाले व्यापार सुरु गर्न चाहन्छन्| तर तिनीहरुलाई थाहा हुन्दैन |कि कसरी एउटा व्यवसाय सुरु गर्ने तिनीहरु को मनमा यस्तोडर हुन्छ |कि कहिँ यो बिजनेस फेल भयो भने के हुन्छ |तेही कारणले तिनीहरु संग राम्रो बिजनेस आइडिया भए पनि तिनीहरु आफ्नो व्यवसायसुरु गर्न सक्दैनन्| कुनै पनि बिजनेस सुरु गर्न को लागि विभिन्न प्रकार को कुरा ध्यान मा राख्नु पर्छ| अनि त्यो कुराहरु तपाई यो लेखमा पाउनु हुन्छ |यदी तपाइले यो सबै बिजनेस टिप्सलाई पछ्याउनु भयो भने तपाई अवस्यनै एउटा राम्रो बिजनेस सुरु गर्न सक्नु हुन्छ|
तपाई किन बिजनेस सुरु गर्न चाहनु हुन्छ ?
कुनै पनि बिजनेस सुरु गर्नु भन्दा यी कुराहरुलाई ध्यान मा राख्नु पर्छ|
- तपाई किन यो बिजनेस सुरु गर्न चाहनु हुन्छ ?
- बिजनेस सुरु गर्नु को पछाडी तपाइको विचार के छ ?
- तपाई यो बिजनेस बाट के प्राप्त गर्न चाहनु हुन्छ ?
- बिजनेस को लागि तपाई को उद्देश्य के छ ?
- के तपाई आमीर वा करोरपति बन्न चाहनु हुन्छ ?
- के तपाई को यो बिजनेस सेवा को लागि गर्नु हुन्छ कि शौक को लागि गर्नु हुन्छ ?
कुल मिलाएर तपाई यो विचार गर्नु कि बिजनेस को लागि तपाइको Mission र Vision के रहेको छ|
Also Read:- स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali
- तपाई कुन बिजनेस गर्न चाहनु हुन्छ ?
एस पछि अब यो निर्णय लिनुस कि तपाइको बिजनेस आइडिया कुन हो ? यसको लागि तपाइलाई यी कुराहरु मा विचार राख्नु पर्छ |
- तपाइको बिजनेस आइडिया कुन हो अर्थात् तपाई कुन बिजनेस गर्न चाहनु हुन्छ ?
- तपाई को बिजनेस कुन प्रकार को छ अर्थात् तपाई कुनै समान बनाउनु हुन्छ कि कुनै सेवा प्रदान गर्नु हुन्छ ?
- तपाइको बिजनेस online Business हुन्छ कि Offline Business हुन्छ वा दुवै हुनसक्छ ?
- तपाइलाई कति मान्छे को आवस्यकता छ वा कति समय लग्न सक्छ ?
- के तपाई त्यो व्यापार आइडिया चुन्न चाहनु हुन्छ जुन तपाइलाई मन पर्छ कि त्यो व्यापार आइडिया जुनमा तपाइलाई धेरै अनुभव छ ?
यी सबै कुराहरुमा ध्यान दिए पछि तपाई आफ्नो हिसाबले कुनै राम्रो व्यापार आइडिया खोज्न सक्नु हुन्छ ?
2. तपाईंको व्यापार रणनीति के हो?
यसपछि तपाइलाई आफ्नो बिजनेस को लागि एउटा राम्रो व्यापार रणनीति तयार गर्नु आवस्यक हुन्छ| यसको लागि यी कुराहरुमा राम्रो संग विचार गर्नु होला|
- तपाई कुन प्रकारले सबभन्दा राम्रो समान बनाउनु हुन्छ वा सबभन्दा राम्रो सेवा प्रदान गर्नु हुन्छ ?
- कुन प्रकार को र कति जनालाई आफु कहाँ जागिर दिनु हुन्छ ?
- तपाईको व्यापार आइडिया कुन प्रकारले मान्छेहरुलाई आकर्षित गर्छ ?
- तपाई आफ्नो बिजनेसलाई कुन ठाउमा गर्नु हुन्छ अर्थात् आफ्नो घर बाट सुरु गर्नु हुन्छ वा यसको लागी बाहिर कुनै ठाउमा सुरु गर्नु हुन्छ ?
- तपाई कुन तरिकाले पैसा कमाउनु हुन्छ वा कुन तरिका बाट मान्छेहरुको खल्ती बाट पैसा निकाल्नु हुन्छ ?
- तपाई आफ्नो बिजनेसलाई कसरि अगाडी लिएर जानुहुन्छ ?
यो पनि एकदम महत्वपुर्ण तह थियो|यदी तपाइको व्यापार रणनीति राम्रो छ |भने तपाइको आधा काम समाप्त भयो |र तपाइको व्यापार छिटोनै बढ्दै जान्छ|
Also Read:- How to create more wealth in life
3. आफ्नो व्यापारको लागि बजार अनुसन्धान गर्नुस |
आफ्नो व्यापारको लागि बजार अनुसन्धान गर्दा यी कुराहरु गर्न आवस्यक हुन्छ|
- सबभन्दा पहिला तपाइलाई यो पत्ता लगाउन आवस्यक छ कि तपाइको व्यापारमा कति को प्रतिस्पर्धा रहेको छ ?
- बजारमा तपाइको व्यपार्को लागी को को प्रतिस्पर्धा रहेका छ ?
- बजारमा तपाइको व्यापार आइडिया संग सम्बन्धित कति व्यापारहरू सफल छन्, तिनीहरु कुन तरिकाले व्यापार गरिरहेका छन् ?
- तपाई कसरि आफ्नो व्यापार प्रतिस्पर्धीहरु भन्दा राम्रो व्यापार गर्न सक्नु हुन्छ ?
- तपाई जुन समान बनाई राख्नु भएछ वा जुन सेवा दिई राख्नु भएछ, बजारमा त्यसको कति आवस्यकता छ र कति को आपूर्ति रहेको छ ?
- तपाइको ब्यापारमा अगाडी बढ्नको कतिको सम्भौना छ ?
बजार अनुसन्धान गर्न को लागि तपाई विभिन्न कम्पनिहरुसंग कुरा गर्न सक्नु हुन्छ| तिनिहारीलाई मेल गर्न सक्नु हुन्छ| तिनीहरुको वार्षिक रिपोर्ट हेर्न सक्नु हुन्छ|
Also Read:- यसरी कम पैसा लगाएर धेरै पैसा कमाऊन सकिन्छ |यी हुन् ४ तरिकाहरु
4. आफ्नो व्यापार को लागि कहाबाट र कति पैसा लिनुहुन्छ ?
बिजनेस सुरु गर्न को लागि अब तपाइलाई एउटा अरू महत्वपुर्ण तह पार गर्नु पर्छ |तपाइको आफ्नो बिजनेस को लागि कति को लगानी को आवस्यकता पर्छ| र तपाई कहाँ बाट पैसा लाउनु हुन्छ ? य्द्को लागि यी कुराहरुमा ध्यान दिनु पर्छ|
- सबभन्दा पहिला यो पत्ता लगाउनुस कि तपाइको बिजनेस को लागि कति को लगानी आवस्यक पर्छ ?
- यस पछि यो निर्णय लिनुस कि यो लगानी कहाँ बाट लाउनु हुन्छ ?
- के तपाई आफै पुरा पैसा लगाउनु हुन्छ कि परिवार वा नातेदारीमा माग्नु हुन्छ ? वा बैंकबात लोन लिनु हुन्छ ?
- पैसा को लगानी सबभन्दा पहिला कुन ठाउमा गर्नु हुन्छ र पछि कुन ठाउमा गर्नु हुन्छ ?
5. व्यापार को लागि एउटा राम्रो टीम बनाउनुस|
एउटा सफल व्यापार को लागि एउटा राम्रो टीम हुन् अति आवस्यक हुन्छ| अतः अब तपाइलाई एउटा टीम बनाउन अति आवस्यक छ |यसको लागि यी कुराहरुमा ध्यान दिन आवस्यक हुन्छ|
- सबभन्दा पहिला यो हेर्नुस कि तपाइको ब्यापार को लागि कति जना को आवस्यकता छ ?
- त्यस पछि श्रेणी अनुसार आफ्नो सबै कामदारहरुलाई विभाजित गरिदिनुस ?
- त्यस पछि सबैलाई उनीहरुको योग्यता अनुसार आफ्नो टिम मा समावेश गरिदिनुस|
Also Read:- यसरी बेरोजगारी समाप्त गर्नुस र रोजगार प्राप्त गरि पैसा कमाउनुस
6. अब तपाई आफ्नो व्यापार सुरु गरिदिनुस|
यदी यहाँ सम्ममा तपाई राम्रोसंग माथिका कुराहरुमा ध्यान दिएर बिजनेस प्लान तयार गरिदिनु भएछ| भने तपाइले आफ्नो बिजनेस दर्ता गर्नु पर्छ| अब तपाइले आफ्नो नया बिजनेसलाई सुरु गर्दिनु पर्छ |यसको लागि यी कुराहरु गर्नुस|
- सबभन्दा पहिला लगानी को लागि पैसा एकता गनुस|
- त्यस पछि आफ्नो बिजनेस को लागि आवस्यक समान को व्यस्त गर्नुस|
- त्यस पछि आफ्नो सबै कर्मचरिहरुलाई नियुक्ति गर्नुस|
- त्यस पछि आफ्नो समान बनाउन सुरु गरिदिनुस वा सेवा दिन सुरु गरिदिनुस|
- बिजनेस मा सधै धैर्य र सहस राख्न आवस्यक हुन्छ|
7. आफ्नो बिजनेस को मार्केटिंग गर्नुस र सफल बनाउनुस|
बिजनेस मार्केटिंग को लागि यी कामहरु गर्न आवस्यक हुन्छ :-
- आफ्नो बिजनेसलाई एक ब्रान्ड को नाम दिएर मार्केटिंग गर्न सुरु गरिदिनुस|
- बिजनेस मार्केटिंग को लागि आफ्नो तरिकाले विज्ञापन गर्न सक्नु हुन्छ|
- offline र online दुवै तरिकाले आफ्नो बिजनेसलाई विज्ञापन गर्नुस|
- आफ्नो बिजनेसलाई भर्खरको technology को हिसाबले मार्केटिंग गर्नुस|
- आफ्नो समान वा सेवामा unique selling proposition तयार गर्नुस|
- आफ्नो ग्राहकहरुलाई सन्तुस्ट पार्नुस|
- आफ्नो बिजनेसको बारेमा मान्छेहरुलाई बताउनुस|
यो सबै काम गरे पछि तपाई आफ्नो दिशामा अगाडी बढ्दै जानुस| र आफ्नो तिमलाई motivate गर्दै जानुस| बिश्वास गर्नुस तपाइको एक अवस्य नै सफल हुनहुन्छ|