यी काम गर्नाले राम्रो निद्रा आउछ |

Anil Patel 2

राम्रो निद्रा हाम्रो स्वास्थ्यको लागि एकदम आवस्यक हुन्छ|यो कुरा हामी सबैलाई थाहा छ |तर अधिकतम मान्छेहरुले भन छन्, कि तिनीहरुले राम्रो निद्र लिन सकेका छैनन् | कहिले मानसिक तनाव वा कहिले  काम को दबाव |आजको जीवनसैलिमा हामी राम्रो संग निद्रा लिन सक्दैनौ|तर हामी कसरी ६ देखि ८ घण्टा को राम्रो निद्रा लिन सक्छौ |यो प्रश्न तपाइको मनमा त आइसके होला |येदि येस्तो छ, भने यो लेख अन्त्य सम्म पढ्नुहोला |किन भने यो लेखले तपाइलाई राम्रो निद्रा ल्याउनमा मदत गर्छ|

  • बिहान बिहान ब्याम गर्नुस

डाक्टरहरुको भनाइ अनुसार येदि कुनै व्यक्तिले बिहान ब्याम गर्छ भने उसलाई राम्रो निद्रा लाग्छ|

  • सुत्नु भन्दा पहिला नुहाउनु

यो अस्चार्य जनक कुरा हो, तर एकदम सहि छ|सुत्नु भन्दा पहिला नुहाउनाले राम्रो निद्रा लाग्छ|

  • कैफिन सेवन बाट बाचनु

सुत्नु भन्दा पहिला आधिक कफी वा चिया सेवन गर्न बाट बच्नुस |चिया र कफी मा कुनै यस्ता तत्वहरु  हुन्छन |जसले गर्दा उत्तेजना बढ्छ| र हाम्रो मस्तिस्कलाई जागृत गराई दिन्छ| यस्तो कारणले निद्रा टाढा गैहाल्छ|

  • सुत्न को लागि एउटा समय निर्धारित गर्ने

सुत्ने  र उठने समय निर्धारित गर्ने|र धेरै रति सम्मा नजाग्ने यसले गर्दा निद्र टाढा गैहालछ|

Also Read:- “Provincial Youth Conference 2020” Is Going Virtually On Zoom: Book Your Seat Now

गीत सुन्नु
संगीत मा जादु हुन्छ|संगीतले मन को थकावटलाई कम गर्छ |जसले गर्दा शारीरको थकावट पनि कम भइहाल्छ |सुत्नु भन्दा पहिला मधुर गित सुन्नाले चाडै निद्रा लाग्छ|

Also Read:- यी काम गर्नुस तपाइको जीवन सुखी हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

2 thoughts on “यी काम गर्नाले राम्रो निद्रा आउछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राम्रो र असल व्यक्ति बन्ने मुख्य ५ वटा तरिकाहरु

ShareTweetSharePin0 Shares हरेक मान्छेले राम्रो व्यक्ति बन्न चाहन्छन् | तर धेरै जनालाई थाहै छैन, कि कसरी राम्रो र असल व्यक्ति बन्न सकिन्छ | राम्रो व्यक्ति बन्ने एउटा व्यक्तिगत निर्णय हो |यो निर्णय तपाइले आफै लिनु पर्छ|यो लेखमा मैले तपाइलाई मुख्य ५ तरिका बताउने छु, जसबाट तपाइलाई थाहा भइहाल्छ |कि कसरी तपाई पनि एउटा राम्रो र असल […]

Subscribe US Now