कम्प्युटर सिक्न किन आवस्यक छ|

1
91
computer education by lovelumbini
computer education by lovelumbini


आजको समयमा कम्प्युटर सिक्न एकदम आवस्यक भइसकेको छ|कम्प्युटर सिक्नु को अर्थ यो होइन कि कम्प्युटर सिकेर जागिर गर्ने|कम्प्युटर आफ्नो नोलेज को लागि सिख्नुस |आजको समयमा जसलाई कम्प्युटर आउदैन| उसलाई केहि पनि आउदैन |उ सबै भन्दा पछाडी भइ सकेको हुन्छ |यदी तपाई इन्टरनेट र कम्प्युटर को बारेमा जानकारी लिन चाहनु हुन्छ भने आफ्नो आसपास भएको बैंक मा गएर हेर्नुस| बिना कम्प्युटर र इन्टरनेट को आजको समय मा कुनै पनि कार्य सम्भव छैन| तपाइले आफ्नो घर मा अवस्य नै टिवी हेर्नु भए होला |त्यो पनि इन्टरनेट कै एउटा रुप हो तपाई चाहे लाईव हेर्नुस चाहे कुनै मुवी वा सिरिअल हेर्नुस |बिना इन्टरनेट र कम्प्युटरले यो सब असम्भव छ|मोबाइलमा कसैसंग कुरा गर्नु वा विडियो कल्लिंग गर्नु यो सबै कम्प्युटर को मदत बाट सम्भव भएको छ |

कम्प्युटर र इन्टरनेट को प्रयोग हरेक क्षेत्रमा भइरहेको छ |सरकारी रोजगारी अनलाईन आउछ| एसको फोरम अनलाईन भर्नु पर्छ| आजकल को परीक्षा अनलाईन भइरहेको छ| तिनीहरुको परिणाम पनि अनलाईन नै आउछ |तपाईहरु AMT अवास्य्नै प्रयोग गर्नु भए होला| त्यो पनि कम्प्युटर र इन्टरनेट बाट चलिरहेको हुन्छ |कम्प्युटर को मदतले आज मोबाइलमा गित हालिन्छ |र मुवी हालिन्छ| आज एस्तो कुनै देश छैन जुन देशमा कम्प्युटरको प्रयोग नहोस्| र यस्तै लाखौ कामहरु इन्टरनेट र कम्प्युटर बाट भइरहेको छ|

तसर्थ कम्प्युटर सिखना अतिअवस्यक छ|

Also Read:- यसरी कम पैसा लगाएर धेरै पैसा कमाऊन सकिन्छ |यी हुन् ४ तरिकाहरु

Also Read:- पैसा हाम्रो लागि किन आवस्यक छ ? Why Money Is Important ?

Also Read:-  स्मार्ट कसरी बन्ने ? How To Become Smart ? In Nepali

Also Read:- How to create more wealth in life

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here