एउटा सफल कम्प्युटर ईन्जिनियर कसरी बन्ने

Anil Patel 1

एउटा सफल कम्प्युटर ईन्जिनियर कसरी बन्ने ?

सन्सारमा हरेक मान्छे ईन्जिनियर बन्न सकिदैन । तर असम्भव केहि पनि छैन । येदि तपाई आफ्नो मिहिनेत र लगन को साथमा केहि बन्न चाहनु हुन्छ र त्यही दिशामा अगाडी बढी राख्नु भएछ भने तपाईलाई कसैले रोक्न सकिदैन । आज को लेखमा मैले तपाईंहरुलाई ईन्जिनियरिङ को बरेमा बताएको छु । ईन्जिनियरिङ को पढाई धेरै प्रकार को हुन्छ । जस्तैः कसैको चासो सिविल ईन्जिनियर (Civil Engineer ) , सफ्टवोयेर ईन्जिनियर (Software Engineer ) र कसैको कम्प्युटर ईन्जिनियर ( Computer Engineer ) मा हुन्छ । त येदि तपाईंको चाहना कम्प्युटर ईन्जिनियर बन्नु छ भने यो लेख तपाईंकै लागी हो । किनकि यो लेख्मा मैले कम्प्युटर ईन्जिनियर बन्नको लागि चाहिने सबै जानकारीहरु बयान गरेको छु । तसर्थ यो लेख अन्त्य सम्मा पढ्नु होला ।

एउटा सफल कम्प्युटर ईन्जिनियर कसरी बन्ना सकिन्छ ?
कम्प्युटर ईन्जिनियरिङ एउटा इलेक्ट्रोनिक ईन्जिनियरिङ ( Electronic Engineering ) र कम्प्युटर साईन्स ( Computer Science ) को मिश्रण हो । जसमा कम्प्युटर को hardware र software का पाठ पुर्जहरुलाई निर्माण गरिने काम हुन्छ । येदि तपाईंलाई एउटा कम्प्युटर बनाउनु छ । भने तपाईं भित्र Electronic र computer science engineering को ज्ञान हुन अति आवस्यक हुन्छ । यसको साथ साथ अरु कुराको ज्ञान हुन आवस्यक छ । जस्तै कम्प्युटर दुई कुराहरु मिलेर बनेको हुन्छ । एउटा hardware र अर्को software हो । तपाईंलाई कम्प्युटर ईन्जिनियर बन्नको लागी दुबै मध्ये कुनै एक चिजमा विशेष (Spelished ) हुनु आवस्यक छ ।

Also Read :- Messenger Rooms के हो ? र कसरी प्रयोग गर्ने ?

सफ्टवोयेर ईन्जिनियरिङ र हार्डवेयर ईन्जिनियरिङ मा के भिन्नता हुन्छ ?
1. सफ्टवोयेर ईन्जिनियरिङ

सफ्टवोयेर ईन्जिनियरिङ मा तपाईंलाई कुनै सफ्टवोयेर डिभेलप (Develop ) गर्नु पर्छ । एउटा सफ्टवोयेर ईन्जिनियरले सफ्टवोयेर बनाउने , सफ्टवोयेर design गर्ने , र बनाएको सफ्टवेयर Test गर्ने जस्ता कार्य गर्नुपर्ने हुन्छ । सफ्टवोयेर ईन्जिनियरिङमा तपाईंलाई Code लिख्नु पर्छ । एक Application वा सफ्टवोयेर बनाउनु पर्छ ।

2. हार्डवेयर ईन्जिनियरिङमा

हार्डवेयर ईन्जिनियरिङमा तपाईंले कम्प्युटरको सबै पाठपुर्जा जस्तै माउस, किबोर्ड, सिपियु, मदरबोर्ड इत्यादि को बारेमा खोज गर्नु, डिसाइन गर्नु, निर्माण गर्नु, नेट्वोर्किङ गर्नु जस्ता कार्यहरु गर्नुपर्ने हुन्छ ।

कम्प्युटर ईन्जिनियर बन्नको लागी चाहिने योग्यता
१. तपाईंले कक्षा १२ मा विज्ञान र गणित विषय लिएर पास गरेको हुनुपर्छ ।
२. Entrance Exam मा ६०% अन्क प्राप्त गरेको हुनुपर्छ ।

भारतमा रहेका Engeneering Entrance Exam का केहि पढाईहरु बुदागत रुपमा रहेका छन ।
. All India Engineering Entrance Exam (AIEEE)
२. BITSAT
३. COMEDK Undergraduate Entrance Test
४. Delhi University Combined Entrance Exam
५. EAMCET ( Engineering, Agriculture & Medicine Common Entrance Test
६. Goa Common Entrance Test ( CET )
७. India Institute Of Technology Joint Entrance Exam ( IIT JEE)
८. Kerala Low Entrance Examination ( KLEE)
९. Orisha Joint Entrance Exam (JEE)
१०. SRM University Engineering Entrance Exam

Also Visit :- Top 15 Wall Design Ideas For Lumbini People

तपाईंले माथी उल्लेख भएका कुनै पनि परिक्षामा उतिर्ण हुनुपर्ने छ । यसपछी अब Counselling को कुरा आउछ । तपाईंले जति राम्रो अन्क लाएर Entrance Exam उतिर्ण गर्नु हुन्छ । त्यती राम्रो कलेजमा Admission हुने संभावना हुन्छ । यो Course ४ वर्षको हुन्छ । यो course पुरागरे पछी तपाई Computer Engineer बन्नु हुन्छ । येदि यसै Filed मा Master वा Specialised बन्ना चाहनु हुन्छ भने तपाईंलाई MTEK को पढाई गर्नुपर्छ ।

मा आशा गरेको छु कि यो लेख तपाईं को धेरै मदत गरेको छ । यो लेखलाइ आफ्नो साथिहरु संग साझा गर्नुस् । जो अगाडि गएरा कम्प्युटर ईन्जिनियर बन्न चाहे छन । धन्यवाद ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One thought on “एउटा सफल कम्प्युटर ईन्जिनियर कसरी बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनमत पार्टी रुपन्देही को गैडहवा गाउँपालिका स्तरीय बैठक सम्पन्न

ShareTweetSharePin0 Sharesजनमत पार्टी रुपन्देही को गैडहवा गाउँपालिका स्तरीय बैठक सम्पन्न आज मिति २०७७/०४/१७ गते शनिबार, जनमत पार्टी रुपन्देही को गैडहवा गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा बिगतको समिक्षा ,अगामी रणनीति र कार्यशैली, तथा मधेशको दिशा दशा, स्थानीय निकायको काम कार्तव्य र जनताको गुनासो सम्बन्ध चर्चा गरिदै बिस्तारित बैठक […]
जनमत पार्टी

Subscribe US Now