इंटरनेट एक सेकेंड को लागि बंद भयो भने के हुन्छ ?

0
93
what would happen if internet closed for a second
what would be happen if internet closed for a second

इंटरनेट एक सेकेंड को लागि बंद भयो भने के हुन्छ ?

के तपाईंले कहिले कल्पना गर्नु भएको छ । कि येदि एकैसाथ मा पुरै Internet एक सेकेन्ड को लागी बन्द भयो भने के हुन्छ ? आज को यो लेखमा मैले तपाईंहरूलाई येहि बताउने छु कि हरेक सेकेन्डमा internet मा के हुन्छ र एकै साथमा पुरै ईन्टरनेट एक सेकेन्ड को लागी बन्द भयो भने के हुन्छ । ल सुरु गरौं ।


१ . Data consumption
ईन्टरनेट मा हरेक समय करोडौं मान्छेहरु अन्लाईन हुन्छन् । र तिनिहरुले Data प्रयोग गरिरहेका हुन्छन् । येदि हामि सबै मान्छेहरुले प्रयोग गएका Data calculate गरेयौ भने त्यो लगभग 30,313 GB भन्दा बढी हुन्छ । यसको अर्थ हरेक सेकेन्ड येति हजार भन्दा बढी Data ईन्टरनेट माथी प्रयोग भइरहेको हुन्छ। येदि ईन्टरनेट बन्द भयो भने येति Data Lost भइ हाल्छ ।

२. Google
गूगल माथी हरेक सेकेन्ड मा लगभग ५६,४४६ भन्दा बढी को खोज भइ रहन्छ । यसको अर्थ मैले एउटा शब्द लेख्दा लेख्दै गूगल माथी लाखौं खोज भइसकेहोला । त्यसै कारणले गर्दा गूगललाई येति बलियो सर्बर्सहरु को आवस्यकता पर्छ । येदि ईन्टरनेट एक सेकेन्ड को लागी बन्द भयो भने येति ठुलो संख्या मा भएको गूगल खोज थप भइ हाल्छ ।

Also Read :- PUBG is likely to close in India

३. Youtube
Youtube माथी हरेक सेकेन्डमा लगभग १,३२,१०० भन्दा बढी बराबरको views भइरहेको हुन्छ । लगभग हरेक सेकेन्ड मा 1 घण्टा बराबर को video upload भइ रहन्छ । येदि ईन्टरनेट एक सेकेन्ड को लागी बन्द भयो भने यि सबै views र upload थप भइ हाल्छ ।

४. Facebook & Twitter
तपाईं फेस्बुक र टुइटर अवस्य नै प्रयोग गर्नु हुन्छ होला । फेस्बुक माथी हरेक सेकेन्ड मा लगभग 5 account भन्दा बढी account निर्माण भइ रहन्छ । र १०,००,००० भन्दा बढी मान्छेहरु हरेक सेकेन्ड अन्लाईन हुन्छन् । र येदि टुइटर को कुरा गर्ने हो भने टुइटर माथी हरेक सेकेन्ड लगभग ७,००० भन्दा बढी सम्मा को ट्विट भइ रहन्छ । त येदि ईन्टरनेट एक सेकेन्ड को लागी बन्द भयो भने १०००००० भन्दा बढी मान्छेहरु एक अर्कासंग कुराकानी गर्ना सकिदैनन । र ७००० भन्दा बढी twitts हुन सकिदैन ।

Also See :- Top 15 Wall Design Ideas For Lumbini People

५. Email
तपाईंले कल्पना गर्नुस कि कुन येस्तो चिज हो जुन एक सेकेन्ड मा २५००००० सम्मा आउन र जन सक्छ । वास्तवमा हरेक सेकेन्ड २५००००० भन्दा बढी ईमेल send र recieve भइरहेको हुन्छ । र येति संख्या को ६०% = १५००००० ईमेलहरु spam ईमेल हुन्छन । येदि ईन्टरनेट बन्द भयो भने यो पनि सम्भाव छैन ।

अब मा तपाईंहरुलाई यो बताउन चाहन्छु कि वास्तवमा पुरै ईन्टरनेट एकै साथमा कहिलै बन्द हुन सकिदैन । किनकि ईन्टरनेट एउटा D-Centerlised Network हो । र यसको कुनै केन्द्र बिन्दु हुदैन । कि कोहि यसको switch दबाओस अनि पुरै ईन्टरनेट एक साथमा बन्दा भइ हालोस । येदि गूगल बन्द भयो भने यो आवस्यक छैन कि फेस्बुक पनि बन्द भइहाल्छ र फेस्बुक बन्दा भयो भने आवस्यक छैन कि गूगल पनि बन्द भइ हाल्छ । जस्तैः यो सन्सार मा गास, वास र कपास को आवस्यकता छ , त्यस्तै ईन्टरनेट को पनि उतिकै आवस्यकता छ । तसर्थ ईन्टरनेट कहिलै पनि बन्द हुन सकिदैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here