अयोध्या मा श्री राम मंदिर को “भूमि पूजन “को लागी पहिलो निमंत्रण इकबाल अंसारी लाई किन दिऐको ?

bishal baniya

राम मंदिर केस मा बाबरी मस्जिद पक्षको इकबाल अंसारी लाई पनि आमंत्रित गरेको हो।

ऊहा को बूबा हाशिम अंसारी 72 वर्ष सम्मा केस लडनू भयों उहा को मृत्यु पछि सुप्रीम कोर्ट को फैसला न आउन्ज्ज्ल इकबाल अंसारी ले मुकदमा लड़ी राख्नु भएका थीए।

उहा सन्ग खाजा खाना को लागी पैसा थीएन र तपाई लाई यो कुरा जाने र आश्चर्य लाग छ कि अयोध्या को हिन्दूले नि पैसा दिनथयो अयोध्या को हिन्दू हरु ले नि उनको घर बनाए का थीए र आज हामी हिन्दू हो उनलाई पवित्र रस्म म उनि लाई पवित्र मंदिर को भूमि पूजन म आमंत्रित गरे का छौ जुन मंदिर लाई न बनाउनु को लागी उनि र उनको बूबाले आफ्नो जिवन बर्बाद गरदिनु भयो।

अंसारी ले भनयो ,

आखिर हामि सनातनी ले जानन सकेऩ कुन मिट्टी बाट बने का छौ।

“मेरो भनाई येहि हो को भगवान राम को इच्छा थीयो कि म लाई पहिलो निमंत्रण मिलोस। म यो निमंत्रण लाई स्वीकार गर छू। ”

“जहिले मंदिर को निर्माण हुन्छ, त्यो अयोध्या को भाग्य पनि बद्लिन छ। अयोध्या धैरै नि राम्रो देखिन्छ र स्थानीय मान्छे को लागि रोजगार को अवसर मिल्न थाल्छ किन कि भविष्य म तीर्थयात्री हरु धैरै नै आउन थाल्छ्न।

” अंसारी ले भनयो ”

अयोध्या को मान्छे ले गंगा -जमुना सभ्यता को पालन गर्छ्न र कसैलाई कसै सन्गा केहि दुर्भावना छैन।”

“दुनिया आशा म टिके छ। मैले पहिले नि भने को थीए येदि केहि धार्मिक कार्यक्रम हुन्छ भने म लाई आमंत्रित गर्नु भयो भने म आवस्य जान्छु। अयोध्या म हर एक धर्म र हर सम्प्रदाय को देवता छ्न। त्यो संतो को भूमि हो र हामि खुश छै कि श्री राम मंदिर बन्दै छ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसरी बेरोजगारी समाप्त गर्नुस र रोजगार प्राप्त गरि पैसा कमाउनुस

ShareTweetSharePin0 Sharesयसरी बेरोजगारी समाप्त गर्नुस र रोजगार प्राप्त गरि पैसा कमाउनुस | यो Lockdown को कारणले गर्दा सबै मान्छेहरुको ब्यापार र रोजगारी बन्द भइ सकेको छ | र अहिले कतिपै मान्छेहरुको घरमा तरकारी लाउने पैसा पनि छैन | किनभने सबै जनाको काम बन्द भइ सकेकोछ | यसरी घरमा बस्दा बस्दै केहि पनि हुने वाला छैन | तेही […]

Subscribe US Now