अयोध्या मन्दिर शिलान्यासको विजयोल्लास लुम्बिनीमा पनि मनाइयो
आज लुम्बिनीका बिभिन्न क्षेत्रमा भगवान् राम मंदिर को शिलान्यास भएको खुसीमा पूजापाठ, कीर्तन , नाच हेरना पाइयो । साथै लुम्बिनी क्षेत्रका हिन्दू धर्मवालीहरुले दिप प्रजलित पनि गरेका छन । साथै यसको खुसीमा लुम्बिनी क्षेत्रका अधिकत फेसबुक चलाउने ब्यक्तिहरुले आफ्नो Facbook Status भगवान् राम जी को प्रोफाइल बाट बदल दिएका छन ।आज फेसबुक मा सिर्फ भगवान् राम जी को बारेमा कुराकानी भई रहेको छ । दीपक प्रसाद लोध द्वारा फेसबुक मा भगवान् राम जी को बारेमा भएका केहि कार्यहरु तल ब्याख्या गरिएको छ।
जय श्री राम
,विजयोल्लास लुम्बिनीमा पनि – लुम्बिनी सान्सकृतिक नगर पालिका १२ बन्जरही ( बरगदवा) मा पनि अयोध्या मन्दिर शिलान्यासलाई विशेष उत्सवको रुपमा मनाइएको छ । गएको राती नै दिपावली र आज विहानै देखि भजन कृतनको साथै लगभग ४ बजे प्रसाद वितरण गरी यति खेर दीपोत्सवको साथै विभिन्न किसिमका सान्स्कृतिक कार्यक्रमहरु हुँदै छ ।विजयोत्सवका प्रमुख योद्धाहरु -राजकुमार लोध , दुर्गेश लोध , श्यामलाल लोध , सुनिल लोध , विनोद यादव , दीपु यादव, महेन्द्र यादव , दिनेश गुप्ता , राधेश्याम गुप्ता , कमलेश लोध , उमेश यादव , राजाराम लोध , प्रशुराम लोध , अर्जुन लोध , गौरी लोध ,राम अवतार लोध ,दुर्गादीन लोध । यो कार्यक्रमको आयोजक श्री कृष्णजन्मोत्सव समितिले गरेको हो भने यिनको प्रेरणा स्रोत विश्व हिन्दु परिषद् नेपाल हो

जय श्री राम ,संघे शक्ति कलियुगे -जाकर नाम सुनत शुभ होई ,मोरे गृह आवा प्रभु सोई ।।मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमि अयोध्यामा भब्य मन्दिर निर्माणार्थ भारतका सम्मानीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास ज्यु मोदी द्वारा आज गरिएको एतिहासिक शिलान्यास ( भूमिपुजन ) बाट प्रभावित भइ साथै आफ्नो आराध्य भगवान श्रीरामको भब्य मन्दिर बन्न गइरहेको खुसीमा लुम्बिनी सानस्कृतिक नगर पालिकाको १२ मा पर्ने श्री प्राचीन दुर्गा माता मन्दिरको प्राङ्गणमा सुन्दर काण्ड पाठ , भजन कृतनको साथै विशाल सहभोज ( भण्डारा ) को आयोजन विश्व हिन्दू परिषद नेपालको उत्प्रेरणा बाट मन्दिर समितिका अध्यक्ष श्रीमान रङीलाल हरिजनज्युको नेतृत्वमा गरिएको हो , मन्दिर समिति लगायत विशाल कार्यक्रममासहयोग गर्नुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार । VHP nepal .

Also Read :- जनमत पार्टी रुपन्देही को मायादेवी गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको